सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मिकाको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

    • सामरिया र यहुदाविरुद्ध न्यायदण्ड (१-१६)

      • पाप र विद्रोहले गर्दा समस्या आइपर्छ ()

    • अत्याचारीहरूलाई धिक्कार! (१-११)

    • इस्राएललाई फेरि एक बनाइनेछ (१२, १३)

      • जताततै मानिसहरूको स्वर सुनिनेछ (१२)

    • नाइके र भविष्यवक्‍ताहरूलाई धिक्कारिन्छ (१-१२)

      • मिका यहोवाको पवित्र शक्‍तिबाट बल पाउँछन्‌ ()

      • पुजारीहरू पैसाको लागि सिकाउँछन्‌ (११)

      • यरुसलेम भग्नावशेषको थुप्रो हुनेछ (१२)

    • यहोवाको डाँडा उच्च पारिन्छ (१-५)

      • तरबार पिटेर हलोको फाली ()

      • ‘हामी यहोवाको नाममा हिँड्‌नेछौँ’ ()

    • पुनर्स्थापित सियोनलाई बलियो बनाइनेछ (६-१३)

    • ती शासक, जसको महानता पृथ्वीभरि फैलिनेछ (१-६)

      • ती शासक बेतलेहेमबाट आउनेछन्‌ ()

    • बाँकी रहेकाहरू शीतजस्तै र सिहंजस्तै हुनेछन्‌ (७-९)

    • भूमिलाई शुद्ध पारिनेछ (१०-१५)

    • इस्राएलविरुद्ध परमेश्‍वरको मुद्दा (१-५)

    • यहोवा के चाहनुहुन्छ? (६-८)

      • न्याय, वफादारी, मर्यादा ()

    • इस्राएलको दोष र सजाय (९-१६)

    • इस्राएलको खस्केको नैतिक अवस्था (१-६)

      • शत्रुहरू आफ्नै घरभित्रका हुनेछन्‌ ()

    • “मेरा परमेश्‍वरलाई नै पर्खनेछु” ()

    • परमेश्‍वरका मानिसहरू सही साबित हुन्छन्‌ (८-१३)

    • मिकाको प्रार्थना र परमेश्‍वरको प्रशंसा (१४-२०)

      • यहोवाको जवाफ (१५-१७)

      • ‘यहोवाजस्तो परमेश्‍वर को छ?’ (१८)