सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मलाकिको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

    • आफ्ना मानिसहरूको लागि यहोवाको प्रेम (१-५)

    • पुजारीहरू खोट भएको बलि चढाउँछन्‌ (६-१४)

      • जातिजातिमाझ परमेश्‍वरको नाम महान्‌ हुनेछ (११)

    • पुजारीहरू मानिसहरूलाई सिकाउनदेखि चुक्छन्‌ (१-९)

      • पुजारीको ओठले ज्ञानको रक्षा गर्नुपर्छ ()

    • अन्यायपूर्ण तरिकाले सम्बन्धविच्छेद गर्नेहरू दोषी (१०-१७)

      • ‘“म सम्बन्धविच्छेदलाई घृणा गर्छु,” यहोवा भन्‍नुहुन्छ’ (१६)

    • साँचो प्रभु मन्दिरलाई शुद्ध गर्न आउँछन्‌ (१-५)

      • करारका दूत ()

    • यहोवाकहाँ फर्कन प्रोत्साहन (६-१२)

      • यहोवा कहिल्यै परिवर्तन हुनुहुन्‍न ()

      • “मकहाँ फर्क र म तिमीहरूकहाँ फर्कनेछु” ()

      • ‘सबै दशांश भण्डारमा ल्याओ र यहोवाले आशिष्‌ बर्साउनुहुन्छ’ (१०)

    • धर्मी र दुष्ट मानिस (१३-१८)

      • परमेश्‍वरको सामुन्‍ने सम्झनाको एउटा पुस्तक लेखियो (१६)

      • धर्मी र दुष्ट मानिसबीचको भिन्‍नता (१८)

    • यहोवाको दिन आउनुअघि एलिया आउनेछन्‌ (१-६)

      • “धार्मिकताको सूर्य उदाउनेछ” ()