सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

न्यायकर्ताको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

    • यहुदा र सिमियोनको कुलको जित (१-२०)

    • यबुसीहरू यरुसलेम छोड्‌दैनन्‌ (२१)

    • युसुफको कुलले बेथेल कब्जा गर्छ (२२-२६)

    • कनानीहरूलाई पूरै धपाएनन्‌ (२७-३६)

    • यहोवाका स्वर्गदूतको चेतावनी (१-५)

    • यहोसुको मृत्यु (६-१०)

    • इस्राएललाई जोगाउन न्यायकर्ताहरूको प्रबन्ध (११-२३)

    • यहोवा इस्राएललाई जाँच्नुहुन्छ (१-६)

    • ओथ्निएल, पहिलो न्यायकर्ता (७-११)

    • न्यायकर्ता एहुदले मोटो राजा एग्लोनलाई मार्छन्‌ (१२-३०)

    • न्यायकर्ता साम्गर (३१)

    • कनानी राजा याबिन इस्राएलीहरूलाई थिचोमिचो गर्छन्‌ (१-३)

    • भविष्यवक्‍ता दबोरा र न्यायकर्ता बाराक (४-१६)

    • याएल सेनापति सिसरालाई मार्छिन्‌ (१७-२४)

    • दबोरा र बाराकको विजयगीत (१-३१)

      • ताराहरू सिसराविरुद्ध लड्‌छन्‌ (२०)

      • किसोनको खोल्साले बगाउँछ (२१)

      • यहोवालाई प्रेम गर्नेहरू सूर्यजस्तै चम्कन्छन्‌ (३१)

    • मिद्यानीहरू इस्राएलीहरूलाई थिचोमिचो गर्छन्‌ (१-१०)

    • स्वर्गदूतले न्यायकर्ता गिदोनलाई साथ दिने आश्‍वासन दिन्छन्‌ (११-२४)

    • गिदोन बाआल देवताको वेदी भत्काउँछन्‌ (२५-३२)

    • गिदोनमाथि परमेश्‍वरको पवित्र शक्‍ति (३३-३५)

    • ऊनद्वारा जाँच गरियो (३६-४०)

    • गिदोन र तिनका ३०० मानिस (१-८)

    • गिदोनको सेनाले मिद्यानीहरूलाई हराउँछ (९-२५)

      • “यहोवाको र गिदोनको तरबार!” (२०)

      • मिद्यानीहरूको छाउनीमा खलबली (२१, २२)

    • एप्रैमका मानिसहरू गिदोनसित गनगन गर्छन्‌ (१-३)

    • मिद्यानी राजाहरूलाई खेद्‌छन्‌ र मार्छन्‌ (४-२१)

    • गिदोन शासन गर्न इन्कार गर्छन्‌ (२२-२७)

    • गिदोनको जीवनको संक्षिप्त विवरण (२८-३५)

    • अबिमेलेक सकेमका राजा बन्छन्‌ (१-६)

    • योतामको दृष्टान्त (७-२१)

    • अबिमेलेकको क्रूर शासन (२२-३३)

    • अबिमेलेक सकेमलाई आक्रमण गर्छन्‌ (३४-४९)

    • एउटी स्त्रीले अबिमेलेकलाई घाइते पार्छिन्‌; तिनी मर्छन्‌ (५०-५७)

  • १०

    • न्यायकर्ता तोला र याइर (१-५)

    • इस्राएलीहरू विद्रोह गर्छन्‌ र पश्‍चात्ताप गर्छन्‌ (६-१६)

    • अम्मोनीहरू इस्राएलीहरूलाई धम्क्याउँछन्‌ (१७, १८)

  • ११

    • न्यायकर्ता यिप्तहलाई निकालिदिन्छन्‌, पछि अगुवा बनाउँछन्‌ (१-११)

    • यिप्तह अम्मोनीहरूसित तर्क गर्छन्‌ (१२-२८)

    • यिप्तहको भाकल र तिनकी छोरी (२९-४०)

      • छोरीको अविवाहित जीवन (३८-४०)

  • १२

    • एप्रैमका मानिसहरूसित झगडा (१-७)

      • “शिब्बोलेथ” भन्‍न लगाइयो ()

    • न्यायकर्ता इब्सान, एलोन र अब्दोन (८-१५)

  • १३

    • मानोह र तिनकी पत्नीकहाँ स्वर्गदूत देखा पर्छन्‌ (१-२३)

    • सिमसोनको जन्म (२४, २५)

  • १४

    • न्यायकर्ता सिमसोन पलिस्तियाली केटीसित विवाह गर्न खोज्छन्‌ (१-४)

    • सिमसोन यहोवाको पवित्र शक्‍ति पाएर सिंहलाई मार्छन्‌ (५-९)

    • सिमसोन विवाह भोजमा गाउँखाने कथा भन्छन्‌ (१०-१९)

    • सिमसोनकी पत्नीको विवाह अर्कै केटासित गरिदिन्छन्‌ (२०)

  • १५

    • सिमसोन पलिस्तियालीहरूसित बदला लिन्छन्‌ (१-२०)

  • १६

    • सिमसोन गाजामा (१-३)

    • सिमसोन र दलिला (४-२२)

    • सिमसोनको बदला र मृत्यु (२३-३१)

  • १७

    • मिकाका मूर्तिहरू र उनका पुजारी (१-१३)

  • १८

    • दानको कुलले ठाउँ खोज्छ (१-३१)

      • मिकाका मूर्तिहरू र उनका पुजारीलाई लगिन्छ (१४-२०)

      • लेसलाई कब्जा गरिन्छ र त्यसको नाम दान राखिन्छ (२७-२९)

      • दानमा मूर्तिपूजा (३०, ३१)

  • १९

    • गिबाहमा बिन्यामिनीहरूको यौन अपराध (१-३०)

  • २०

    • बिन्यामिनीहरूविरुद्ध युद्ध (१-४८)

  • २१

    • बिन्यामिनको कुललाई जोगाइन्छ (१-२५)