सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नहेम्याहको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

    • यरुसलेमबाट आएको खबर (१-३)

    • नहेम्याहको प्रार्थना (४-११)

    • नहेम्याहलाई यरुसलेम पठाइन्छ (१-१०)

    • नहेम्याह सहरको पर्खालको निरीक्षण गर्छन्‌ (११-२०)

    • पर्खालको पुनर्निर्माण (१-३२)

    • विरोधको बाबजुद काम अघि बढ्‌छ (१-१४)

    • कामदारहरू हतियार भिरेर निर्माणकार्य जारी राख्छन्‌ (१५-२३)

    • नहेम्याह अत्याचार हटाउँछन्‌ (१-१३)

    • नहेम्याहको निःस्वार्थ भाव (१४-१९)

    • पुनर्निर्माण गर्ने काममा विरोध आउन बन्द हुँदैन (१-१४)

    • पर्खाल बनाउने काम ५२ दिनमा सिद्धिन्छ (१५-१९)

    • सहरका मूलढोकाहरू र ढोकेहरू (१-४)

    • निर्वासनबाट फर्केकाहरूको सूची (५-६९)

      • मन्दिरका सेवकहरू (४६-५६)

      • सुलेमानका सेवकहरूका सन्तान (५७-६०)

    • कामको लागि दान (७०-७३)

    • व्यवस्थाको पुस्तक पढेर बुझाइन्छ (१-१२)

    • झुप्रोबासको चाड मनाइन्छ (१३-१८)

    • मानिसहरू आफ्नो पाप स्वीकार गर्छन्‌ (१-३८)

      • यहोवा, क्षमाशील परमेश्‍वर (१७)

  • १०

    • मानिसहरू व्यवस्थाअनुसार चल्न राजी हुन्छन्‌ (१-३९)

      • “हामी हाम्रा परमेश्‍वरको भवनलाई बेवास्ता गर्नेछैनौँ” (३९)

  • ११

    • यरुसलेममा मानिसहरू फेरि बसोबास गर्न थाल्छन्‌ (१-३६)

  • १२

    • पुजारीहरू र लेवीहरू (१-२६)

    • पर्खालको उद्‌घाटन (२७-४३)

    • मन्दिरको सेवाको लागि सहयोग (४४-४७)

  • १३

    • नहेम्याहले गरेका अरू सुधारहरू (१-३१)

      • दशांश दिनुपर्ने (१०-१३)

      • विश्रामदिनलाई अपवित्र पार्न नपाइने (१५-२२)

      • विदेशी स्त्रीहरूसित विवाह गर्नेहरूको निन्दा (२३-२८)