सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नहुमको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

    • परमेश्‍वर आफ्ना शत्रुहरूसित बदला लिनुहुन्छ (१-७)

      • परमेश्‍वर आफ्नो बाहेक अरूको उपासना गरिएको सहनुहुन्‍न ()

      • यहोवा आफूकहाँ शरण लिन आउनेहरूलाई चिन्‍नुहुन्छ ()

    • निनवे सर्वनाश हुनेछ (८-१४)

      • विपत्ति दोस्रो चोटि आउनेछैन ()

    • यहुदाको लागि सुसमाचार (१५)

    • निनवे विनाश हुनेछ (१-१३)

      • “नदीहरूका ढोकाहरू खोलिनेछन्‌” ()

    • “धिक्कार छ! रक्‍तपातले भरिएको त्यस सहरलाई!” (१-१९)

      • निनवेले सजाय पाउनुका कारणहरू (१-७)

      • निनवेको पतन नो-आमोनको जस्तै हुनेछ (८-१२)

      • निनवेको विनाश निश्‍चित छ (१३-१९)