सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गन्तीको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

    • सेनाको लागि पुरुषहरूको नाम दर्ता (१-४६)

    • लेवीहरूलाई सेनामा सामेल गरिँदैन (४७-५१)

    • व्यवस्थित रूपमा पाल टाँग्ने (५२-५४)

    • तीन-तीन कुलको दलअनुसार पाल टाँगिन्छ (१-३४)

      • यहुदाको दल पूर्वतर्फ (३-९)

      • रुबेनको दल दक्षिणतर्फ (१०-१६)

      • लेविको पाल बीचमा (१७)

      • एप्रैमको दल पश्‍चिमतर्फ (१८-२४)

      • दानको दल उत्तरतर्फ (२५-३१)

      • दर्ता गरिएका पुरुषहरूको जम्मा सङ्‌ख्या (३२-३४)

    • हारुनका छोराहरू (१-४)

    • सेवा गर्न लेवीहरूलाई नियुक्‍त गरिन्छ (५-३९)

    • पहिला जन्मेकोलाई छुट्ट्याउने (४०-५१)

    • अशुद्ध व्यक्‍तिलाई छाउनीबाट बाहिर निकाल्नुपर्ने (१-४)

    • पाप स्विकार्ने र क्षतिपूर्ति तिर्ने (५-१०)

    • पत्नीले व्यभिचार गरेको शङ्‌का लागेमा पानीद्वारा जाँच गर्ने (११-३१)

    • नाजिरी जीवन बिताउने भाकल (१-२१)

    • पुजारीले दिने आशिष्‌ (२२-२७)

    • वासस्थानको उद्‌घाटनमा चढाइएका भेटीहरू (१-८९)

    • हारुन सात वटा दियो बाल्छन्‌ (१-४)

    • लेवीहरूलाई शुद्ध पारिन्छ; सेवा गर्न थाल्छन्‌ (५-२२)

    • लेवीको रूपमा सेवा गर्न तोकिएको उमेर (२३-२६)

    • तोकिएको समयमा निस्तार चाड मनाउन नसकेमा (१-१४)

    • वासस्थानमाथि बादल र आगो (१५-२३)

  • १०

    • चाँदीका बिगुलहरू (१-१०)

    • सिनैबाट प्रस्थान (११-१३)

    • यात्राको क्रम (१४-२८)

    • बाटो देखाउन होबाबलाई आग्रह गरिन्छ (२९-३४)

    • यात्रा थाल्दा मोसाले गर्ने प्रार्थना (३५, ३६)

  • ११

    • गनगन गर्दा परमेश्‍वरको आगो बर्सिन्छ (१-३)

    • मानिसहरू मासुको लागि रोइकराइ गर्छन्‌ (४-९)

    • मोसा अयोग्य महसुस गर्छन्‌ (१०-१५)

    • यहोवा ७० जना नाइकेलाई पवित्र शक्‍ति दिनुहुन्छ (१६-२५)

    • एल्दाद र मदाद; यहोसु मोसाको खातिर डाह गर्छन्‌ (२६-३०)

    • बट्टाई चराहरू पठाइन्छ; लोभी भएकोले मानिसहरूले सजाय पाउँछन्‌ (३१-३५)

  • १२

    • मरियम र हारुन मोसाको विरोध गर्छन्‌ (१-३)

      • मोसा सबैभन्दा नम्र मानिस ()

    • यहोवा मोसाको पक्षमा बोल्नुहुन्छ (४-८)

    • मरियमलाई कुष्ठरोग लाग्छ (९-१६)

  • १३

    • कनानमा १२ जना जासुस पठाइन्छ (१-२४)

    • १० जना जासुसले नराम्रो खबर ल्याउँछन्‌ (२५-३३)

  • १४

    • मानिसहरू मिश्र फर्कन चाहन्छन्‌ (१-१०)

      • यहोसु र कालेब राम्रो खबर ल्याउँछन्‌ (६-९)

    • यहोवा रिसाउनुहुन्छ; मोसा इस्राएलीहरूको खातिर बिन्ती गर्छन्‌ (११-१९)

    • सजाय: निर्जनभूमिमा ४० वर्ष (२०-३८)

    • अमालेकीहरूले इस्राएलीहरूलाई हराउँछन्‌ (३९-४५)

  • १५

    • भेटीसम्बन्धी नियम (१-२१)

      • इस्राएलीहरू र विदेशीहरूको निम्ति एउटै नियम (१५, १६)

    • अनजानमा गरेको पापको निम्ति भेटी (२२-२९)

    • जानाजानी गरेको पापको सजाय (३०, ३१)

    • विश्रामदिन नमान्‍नेलाई मारिन्छ (३२-३६)

    • लुगाको किनारमा फुर्का हाल्नुपर्ने (३७-४१)

  • १६

    • कोरह, दातान र अबिरामको विद्रोह (१-१९)

    • विद्रोहीहरूलाई सजाय (२०-५०)

  • १७

    • हारुनको लौरोमा कोपिला लाग्छ (१-१३)

  • १८

    • पुजारीहरू र लेवीहरूको काम (१-७)

    • पुजारीहरूले पाउने भाग (८-१९)

      • नुनको करार (१९)

    • लेवीहरूले पाउने र दिने दशांश (२०-३२)

  • १९

    • रातो गाई र चोख्याउने पानी (१-२२)

  • २०

    • कादेसमा मरियमको मृत्यु ()

    • मोसा पहरालाई हिर्काउँछन्‌; पाप गर्छन्‌ (२-१३)

    • एदोम इस्राएलीहरूलाई आफ्नो इलाका भएर जान दिँदैन (१४-२१)

    • हारुनको मृत्यु (२२-२९)

  • २१

    • अरादका राजाको हार (१-३)

    • तामाको सर्प (४-९)

    • इस्राएलीहरू मोआबको किनारैकिनार हुँदै जान्छन्‌ (१०-२०)

    • एमोरी राजा सिहोनको हार (२१-३०)

    • एमोरी राजा ओगको हार (३१-३५)

  • २२

    • बालाक बालामलाई ज्यालामा बोलाउँछन्‌ (१-२१)

    • बालामको गधा बोल्छ (२२-४१)

  • २३

    • बालामको पहिलो सन्देश (१-१२)

    • बालामको दोस्रो सन्देश (१३-३०)

  • २४

    • बालामको तेस्रो सन्देश (१-११)

    • बालामको चौथो सन्देश (१२-२५)

  • २५

    • मोआबी स्त्रीहरूसित इस्राएलीहरूले गरेको पाप (१-५)

    • पिनहास कदम चाल्छन्‌ (६-१८)

  • २६

    • इस्राएलका कुलहरूको दोस्रो गणना (१-६५)

  • २७

    • सलोफादका छोरीहरू (१-११)

    • मोसापछि यहोसुलाई अगुवा नियुक्‍त गरिन्छ (१२-२३)

  • २८

    • विभिन्‍न भेटी चढाउने तरिका (१-३१)

      • दैनिक भेटी (१-८)

      • विश्रामदिनको भेटी (९, १०)

      • मासिक भेटी (११-१५)

      • निस्तार चाडको भेटी (१६-२५)

      • हप्ताहरूको चाडको भेटी (२६-३१)

  • २९

    • विभिन्‍न भेटी चढाउने तरिका (१-४०)

      • बिगुल फुक्ने दिन (१-६)

      • प्रायश्‍चितको दिन (७-११)

      • झुप्रोबासको चाड (१२-३८)

  • ३०

    • पुरुषहरूको भाकल (१, २)

    • स्त्रीहरू र छोरीहरूको भाकल (३-१६)

  • ३१

    • मिद्यानीहरूसित बदला (१-१२)

      • बालामलाई मारिन्छ ()

    • लुटका मालसम्बन्धी निर्देशन (१३-५४)

  • ३२

    • यर्दनको पूर्वपट्टि बस्ती (१-४२)

  • ३३

    • निर्जनभूमिमा इस्राएलीहरूको यात्रा (१-४९)

    • कनानलाई कब्जा गर्नेबारे दिइएको निर्देशन (५०-५६)

  • ३४

    • कनानका सिमानाहरू (१-१५)

    • इलाका बाँडफाँड गर्न पुरुषहरू नियुक्‍त गरिन्छन्‌ (१६-२९)

  • ३५

    • लेवीहरूका लागि सहरहरू (१-८)

    • शरणनगरहरू (९-३४)

  • ३६

    • अंश पाउने छोरीहरूको विवाहसम्बन्धी नियम (१-१३)