सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ओबदियाहको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

  • अहङ्‌कारी एदोमलाई तल खसालिनेछ (१-९)

  • एदोमले याकुबमाथि गरेको अत्याचार (१०-१४)

  • सबै राष्ट्रमाथि यहोवाको दिन नजिकै आइपुगेको छ (१५, १६)

  • याकुबको घरानालाई पुनर्स्थापित गरिनेछ (१७-२१)

    • याकुबले एदोमलाई भस्म गरिदिनेछ (१८)

    • शासन गर्ने अधिकार यहोवाको हातमा हुनेछ (२१)