सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एस्तरको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

    • राजा आहासुरसले सुसनमा दिएको भोज (१-९)

    • रानी वस्ती राजाको आदेश पालन गर्दिनन्‌ (१०-१२)

    • राजा आफ्ना बुद्धिमान्‌ मानिसहरूसित सरसल्लाह गर्छन्‌ (१३-२०)

    • राजाको उर्दी जारी गरिन्छ (२१, २२)

    • नयाँ रानीको खोजी (१-१४)

    • एस्तर रानी हुन्छिन्‌ (१५-२०)

    • मोर्दकैले षड्‌यन्त्रको पर्दाफास गरिदिन्छन्‌ (२१-२३)

    • राजाले हामानलाई उच्च तुल्याउँछन्‌ (१-४)

    • हामान यहुदीहरूलाई नाश गर्ने षड्‌यन्त्र रच्छन्‌ (५-१५)

    • मोर्दकै शोक मनाउँछन्‌ (१-५)

    • मोर्दकै एस्तरलाई कदम चाल्न अह्राउँछन्‌ (६-१७)

    • एस्तर राजासामु हाजिर हुन्छिन्‌ (१-८)

    • हामानको रिस र घमन्ड (९-१४)

    • राजाले मोर्दकैलाई सम्मान दिन्छन्‌ (१-१४)

    • एस्तर हामानको पर्दाफास गर्छिन्‌ (१-६क)

    • हामानलाई तिनैले ठड्‌याएको खम्बामा झुन्ड्‌याइन्छ (६ख-१०)

    • मोर्दकैको पदोन्‍नति (१, २)

    • एस्तर राजासित बिन्ती गर्छिन्‌ (३-६)

    • राजाको अर्को उर्दी (७-१४)

    • यहुदीहरूले राहत पाउँछन्‌ र खुसीयाली मनाउँछन्‌ (१५-१७)

    • यहुदीहरूको जित (१-१९)

    • पूरीम चाडको स्थापना (२०-३२)

  • १०

    • मोर्दकैलाई उच्च पारिन्छ (१-३)