सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

इजकिएलको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

    • इजकिएलले बेबिलोनमा दर्शन पाउँछन्‌ (१-३)

    • यहोवाको स्वर्गीय रथको दर्शन (४-२८)

      • बतास, बादल र आगो ()

      • चार वटा जीव (५-१४)

      • चार वटा पाङ्‌ग्रा (१५-२१)

      • चमचम चम्किरहेको बरफजस्तै पाता (२२-२४)

      • यहोवाको सिंहासन (२५-२८)

    • इजकिएललाई भविष्यवक्‍ताको रूपमा नियुक्‍त गरियो (१-१०)

      • “तिनीहरूले चाहे सुनून्‌ या नसुनून्‌” ()

      • शोकगीत लेखिएको मुठा (९, १०)

    • परमेश्‍वरले दिनुभएको मुठा खान इजकिएललाई अह्राइन्छ (१-१५)

    • इजकिएलले पहरेदारको काम गर्नेछन्‌ (१६-२७)

      • हेलचेक्य्राइँले गर्दा रक्‍तदोषी (१८-२१)

    • यरुसलेमको घेराबन्दीको नमुना (१-१७)

      • ३९० दिन र ४० दिन दोष बोकिन्छ (४-७)

    • यरुसलेमको पतनको नमुना (१-१७)

      • भविष्यवक्‍ताको खौरिएको कपाल र दाह्रीजुँगालाई तीन भाग लगाइन्छ (१-४)

      • यरुसलेम अरू जातिभन्दा विद्रोही (७-९)

      • विद्रोहीहरूलाई तीन किसिमको सजाय (१२)

    • इस्राएलका डाँडाहरूविरुद्ध सन्देश (१-१४)

      • घिनलाग्दा मूर्तिहरूको बेइज्जत गरिनेछ (४-६)

      • “म नै यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ” ()

    • अन्त आउँदै छ (१-२७)

      • पहिला कहिल्यै नभोगेको विपत्ति ()

      • पैसा सडकमा फालिनेछ (१९)

      • मन्दिर बिटुलो पारिनेछ (२२)

    • दर्शनमा इजकिएललाई यरुसलेम पुऱ्‍याइन्छ (१-४)

    • मन्दिरमा देखिएका घिनलाग्दा कुराहरू (५-१८)

      • तम्मुज देवताको लागि रोइरहेका स्त्रीहरू (१४)

      • सूर्यलाई पुजिरहेका पुरुषहरू (१६)

    • संहार गर्ने छ जना पुरुष र मसीदानी भिरेका पुरुष (१-११)

      • न्याय पवित्र स्थानबाट सुरु हुन्छ ()

  • १०

    • पाङ्‌ग्राहरूको बीचबाट आगो लिइयो (१-८)

    • करूबहरू र पङ्‌ग्राहरूको वर्णन  (९-१७)

    • परमेश्‍वरको महिमा मन्दिरबाट हट्‌छ (१८-२२)

  • ११

    • दुष्ट शासकहरूलाई सजाय सुनाइन्छ (१-१३)

      • सहरलाई खड्‌कुँलोसित तुलना गरिन्छ (३-१२)

    • पुनर्स्थापनाको प्रतिज्ञा (१४-२१)

      • “नयाँ सोचाइ हालिदिनेछु” (१९)

    • परमेश्‍वरको महिमा यरुसलेमबाट उठ्‌छ (२२, २३)

    • इजकिएल दर्शनमा फेरि कल्दिया पुग्छन्‌ (२४, २५)

  • १२

    • अभिनयद्वारा निर्वासनको भविष्यवाणी (१-२०)

      • निर्वासनमा जानलाई पोको (१-७)

      • कुलनायक अँध्यारोमा निस्कनेछन्‌ (८-१६)

      • व्याकुलताको रोटी र डरको पानी (१७-२०)

    • छली उखान झूटो साबित हुन्छ (२१-२८)

      • “मेरो हरेक वचन समयमै पूरा हुनेछ” (२८)

  • १३

    • झूटा भविष्यवक्‍ताहरूविरुद्ध सन्देश (१-१६)

      • चुन पोतिएका भित्ताहरू ढल्नेछन्‌ (१०-१२)

    • झूटा भविष्यवाणी गर्ने स्त्रीहरूविरुद्ध सन्देश (१७-२३)

  • १४

    • मूर्तिपूजकहरूलाई सजाय सुनाइन्छ (१-११)

    • यरुसलेम सजायबाट उम्कन सक्दैन (१२-२३)

      • धर्मी नुह, दानिएल र अय्युब (१४, २०)

  • १५

    • यरुसलेम, काम नलाग्ने अङ्‌गुरको बोट (१-८)

  • १६

    • यरुसलेमको लागि परमेश्‍वरको प्रेम (१-६३)

      • त्यागिएको अवस्थामा भेटिएको बच्चा (१-७)

      • परमेश्‍वरले तिनलाई सिङ्‌गार्नुहुन्छ र विवाहको करार गर्नुहुन्छ (८-१४)

      • तिनले धोका दिन्छिन्‌ (१५-३४)

      • व्यभिचारिणीको सजाय (३५-४३)

      • सामरिया र सदोमसित तुलना (४४-५८)

      • परमेश्‍वरले आफ्नो करार सम्झनुहुन्छ (५९-६३)

  • १७

    • दुई वटा चील र अङ्‌गुर बोटको दृष्टान्त (१-२१)

    • एउटा कलिलो डाँठ देवदारको ठूलो रूख बन्‍नेछ (२२-२४)

  • १८

    • प्रत्येक मानिस आफ्नो पापको लागि आफै जिम्मेवार (१-३२)

      • जसले पाप गर्छ, ऊ मर्नेछ ()

      • बुबाको गल्तीको सजाय छोराले भोग्नेछैन (१९, २०)

      • दुष्ट मर्दा खुसी हुन्‍नँ (२३)

      • पश्‍चात्ताप गर्दा जीवन पाइन्छ (२७, २८)

  • १९

    • इस्राएलका कुलनायकहरूको लागि शोकगीत (१-१४)

  • २०

    • इस्राएलको विद्रोहको इतिहास (१-३२)

    • इस्राएलको पुनर्स्थापनाको प्रतिज्ञा (३३-४४)

    • दक्षिणको विरुद्ध भविष्यवाणी (४५-४९)

  • २१

    • म्यानबाट थुतिएको परमेश्‍वरको न्यायको तरबार (१-१७)

    • बेबिलोनका राजाले यरुसलेमलाई आक्रमण गर्नेछन्‌ (१८-२४)

    • इस्राएलको दुष्ट कुलनायकलाई हटाइनेछ (२५-२७)

      • “मुकुट उतार!” (२६)

      • ‘जसको त्यस मुकुटमाथि अधिकार छ, ऊ नआउन्जेल’ (२७)

    • अम्मोनीहरूविरुद्ध तरबार (२८-३२)

  • २२

    • यरुसलेम, रक्‍तदोषी सहर (१-१६)

    • इस्राएल, कसरजस्तै बेकार (१७-२२)

    • अगुवा र मानिसहरूलाई सजाय सुनाइन्छ (२३-३१)

  • २३

    • विश्‍वासघाती दुई दिदीबहिनी (१-४९)

      • अस्सेरियासित ओहोलाह (५-१०)

      • बेबिलोनसित र मिश्रसित ओहोलिबाह (११-३५)

      • दुई दिदीबहिनीलाई सजाय (३६-४९)

  • २४

    • यरुसलेम खिया लागेको खड्‌कुँलोजस्तै (१-१४)

    • इजकिएलकी पत्नीको मृत्यु एउटा चिन्ह (१५-२७)

  • २५

    • अम्मोनविरुद्ध भविष्यवाणी (१-७)

    • मोआबविरुद्ध भविष्यवाणी (८-११)

    • एदोमविरुद्ध भविष्यवाणी (१२-१४)

    • पलिस्तियाविरुद्ध भविष्यवाणी (१५-१७)

  • २६

    • टायरविरुद्ध भविष्यवाणी (१-२१)

      • “जाल सुकाउने ठाउँ” (, १४)

      • ढुङ्‌गा र माटो समुद्रमा फालिनेछ (१२)

  • २७

    • टायरको डुब्न लागेको जहाजबारे शोकगीत (१-३६)

  • २८

    • टायरको राजाविरुद्ध भविष्यवाणी (१-१०)

      • “म ईश्‍वर हुँ” (, )

    • टायरका राजाबारे शोकगीत (११-१९)

      • ‘तँ अदनमा थिइस्‌’ (१३)

      • “पहरा दिने करूबको रूपमा नियुक्‍त” (१४)

      • ‘तँमा दुष्टता फेला पऱ्‍यो’ (१५)

    • सिदोनविरुद्ध भविष्यवाणी (२०-२४)

    • इस्राएल पुनर्स्थापित हुनेछ (२५, २६)

  • २९

    • फारोविरुद्ध भविष्यवाणी (१-१६)

    • बेबिलोनलाई इनामस्वरूप मिश्र दिइनेछ (१७-२१)

  • ३०

    • मिश्रविरुद्ध भविष्यवाणी (१-१९)

      • नबुकद्‌नेजरको आक्रमणबारे भविष्यवाणी (१०)

    • फारोको शक्‍ति तोडियो (२०-२६)

  • ३१

    • अग्लो देवदार मिश्रको पतन (१-१८)

  • ३२

    • फारो र मिश्रबारे शोकगीत (१-१६)

    • बेखतनेहरूसँगै मिश्रलाई गाडिन्छ (१७-३२)

  • ३३

    • पहरेदारको जिम्मेवारी (१-२०)

    • यरुसलेमको पतनको खबर (२१, २२)

    • यरुसलेमको भग्नावशेषमा बस्ने मानिसहरूलाई सन्देश (२३-२९)

    • मानिसहरू सन्देशअनुसार काम गर्दैनन्‌ (३०-३३)

      • इजकिएल “माया-प्रीतिको गीतजस्तै” (३२)

      • “आफूहरूमाझ एक जना भविष्यवक्‍ता रहेछन्‌” (३३)

  • ३४

    • इस्राएलका गोठालाहरूविरुद्ध भविष्यवाणी (१-१०)

    • यहोवा आफ्ना भेडाहरूको हेरचाह गर्नुहुन्छ (११-३१)

      • “मेरो सेवक दाउद” तिनीहरूको गोठालो हुनेछन्‌ (२३)

      • “शान्तिको करार” (२५)

  • ३५

    • सेइरका पहाडहरूविरुद्ध भविष्यवाणी (१-१५)

  • ३६

    • इस्राएलका पहाडहरूबारे भविष्यवाणी (१-१५)

    • इस्राएलको पुनर्स्थापना (१६-३८)

      • ‘मेरो महान्‌ नामलाई म पवित्र पार्नेछु’ (२३)

      • “अदनको बगैँचाजस्तै” (३५)

  • ३७

    • सुकेका हाडहरूको बेँसीको दर्शन (१-१४)

    • दुई वटा लौरोलाई जोडिनेछ (१५-२८)

      • एउटै जाति, एउटै राजा (२२)

      • सदाको लागि शान्तिको करार (२६)

  • ३८

    • इस्राएलमाथि गोगको आक्रमण (१-१६)

    • गोगविरुद्ध यहोवाको क्रोध (१७-२३)

      • ‘जातिजातिले म नै यहोवा हुँ भनेर जान्‍नेछन्‌’ (२३)

  • ३९

    • गोग र त्यसको सेनाको विनाश (१-१०)

    • हामोन-गोग बेँसीमा गाडिनेछ (११-२०)

    • इस्राएलको पुनर्स्थापना (२१-२९)

      • इस्राएलमाथि परमेश्‍वरको पवित्र शक्‍ति खन्याइनेछ (२९)

  • ४०

    • दर्शनमा इजकिएललाई इस्राएलमा पुऱ्‍याइयो (१, २)

    • इजकिएलले दर्शनमा मन्दिर देख्छन्‌ (३, ४)

    • चोकहरू र प्रवेशद्वारहरू (५-४७)

      • पूर्वपट्टिको बाहिरी प्रवेशद्वार (६-१६)

      • बाहिरी चोक; अरू प्रवेशद्वारहरू (१७-२६)

      • भित्री चोक र प्रवेशद्वारहरू (२७-३७)

      • मन्दिरको सेवाको लागि कक्षहरू (३८-४६)

      • वेदी (४७)

    • मन्दिरको दलान (४८, ४९)

  • ४१

    • मन्दिरको पवित्र ठाउँ (१-४)

    • भित्ता र खोपाहरू (५-११)

    • पश्‍चिमपट्टिको भवन (१२)

    • भवनहरूको नाप (१३-१५क)

    • मन्दिरको भित्री भाग (१५ख-२६)

  • ४२

    • भोजनकक्षहरू भएका भवनहरू (१-१४)

    • मन्दिरको चारैतिर भएको पर्खालको नाप (१५-२०)

  • ४३

    • यहोवाको महिमाले मन्दिर ढाक्छ (१-१२)

    • वेदी (१३-२७)

  • ४४

    • पूर्वपट्टिको प्रवेशद्वार बन्द रहनेछ (१-३)

    • विदेशीहरूसम्बन्धी नीतिनियम (४-९)

    • लेवी र पुजारीहरूका लागि नीतिनियम (१०-३१)

  • ४५

    • पवित्र जमिन र सहर (१-६)

    • कुलनायकको लागि जमिन (७, ८)

    • कुलनायकहरूलाई इमानदार हुने आदेश (९-१२)

    • मानिसहरूले चढाउने भेटीहरू र कुलनायक (१३-२५)

  • ४६

    • खासखास अवसरमा चढाइने भेटीहरू (१-१५)

    • कुलनायकको सम्पत्तिको उत्तराधिकारी (१६-१८)

    • भेटीका जनावरहरू उमाल्ने ठाउँ (१९-२४)

  • ४७

    • मन्दिरबाट बगिरहेको पानी (१-१२)

      • पानीको गहिराइ बढ्‌दै जान्छ (२-५)

      • मृतसागरको पानी मीठो हुन्छ (८-१०)

      • दलदले ठाउँको पानी मीठो हुँदैन (११)

      • खानका लागि र रोगबिमार निको पार्नका लागि रूखहरू (१२)

    • देशको सिमाना (१३-२३)

  • ४८

    • देशको भागबन्डा (१-२९)

    • सहरका १२ ढोका (३०-३५)

      • सहरको नाम हुनेछ, “यहोवा त्यहाँ हुनुहुन्छ” (३५)