सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आमोसको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

    • आमोसले यहोवाबाट सन्देश पाउँछन्‌ (१, २)

    • बारम्बार विद्रोह गरेकोले सजाय (३-१५)

    • बारम्बार विद्रोह गरेकोले सजाय (१-१६)

    • परमेश्‍वरको न्यायदण्डको घोषणा (१-८)

      • परमेश्‍वर आफ्नो गोप्य कुरा खुलाउनुहुन्छ ()

    • सामरियाविरुद्ध सन्देश (९-१५)

    • बासानका गाईहरूविरुद्ध सन्देश (१-३)

    • यहोवा इस्राएलको झूटो उपासनाको खिसी गर्नुहुन्छ (४, ५)

    • इस्राएलले अनुशासन स्विकार्दैन (६-१३)

      • “तिम्रा परमेश्‍वरको सामना गर्न तयार होऊ” (१२)

      • ‘परमेश्‍वर मानिसहरूलाई आफ्ना विचारहरू बताउनुहुन्छ’ (१३)

    • “कुमारी इस्राएल ढलेकी छे” (१-३)

    • परमेश्‍वरलाई खोज र तिमीहरू बाँच्नेछौ (४-१७)

      • “खराब कुरालाई घृणा गर र असल कुरालाई प्रेम गर” (१५)

    • यहोवाको दिन—अन्धकारको दिन (१८-२७)

      • इस्राएलले चढाएको भेटी अस्वीकार गरिन्छ (२२)

    • चैनसित बस्नेहरूलाई धिक्कार! (१-१४)

      • हस्तिदन्तको खाट; प्यालाभरि रक्सी (, )

    • इस्राएलको अन्त नजिकै, त्यसबारे दर्शन (१-९)

    • आमोसलाई भविष्यवाणी नगर्नू भनिन्छ (१०-१७)

    • ग्रीष्म ऋतुको फलले भरिएको डालोको दर्शन (१-३)

    • दमनकारीहरूलाई दोषी ठहराइन्छ (४-१४)

      • आध्यात्मिक अनिकाल (११)

    • परमेश्‍वरको न्यायदण्डबाट उम्किन सकिँदैन (१-१०)

    • दाउदको छाप्रो पुनर्निर्माण गरिनेछ (११-१५)