सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अय्युबको किताब

अध्यायहरू

विषयवस्तुको सारांश

    • अय्युबको सत्यनिष्ठा र सम्पन्‍नता (१-५)

    • सैतान अय्युबको नियतमा शङ्‌का गर्छ (६-१२)

    • अय्युब आफ्नो सरसम्पत्ति र छोराछोरी गुमाउँछन्‌ (१३-१९)

    • अय्युब परमेश्‍वरलाई दोष लगाउँदैनन्‌ (२०-२२)

    • सैतान फेरि अय्युबको नियतमा शङ्‌का गर्छ (१-५)

    • अय्युबको शरीरमा हानि पुऱ्‍याउन सैतानलाई अनुमति दिइन्छ (६-८)

    • अय्युबकी पत्नी: “परमेश्‍वरलाई सरापेर मर्नु नै बेस!” (९, १०)

    • अय्युबका तीन जना साथी आइपुग्छन्‌ (११-१३)

    • अय्युब आफू जन्मेको दिनलाई धिक्कार्छन्‌ (१-२६)

      • आफूले दुःख भोग्नुपरेको कारण सोध्छन्‌ (२०, २१)

    • एलिपज पहिलो पटक बोल्छन्‌ (१-२१)

      • अय्युबको सत्यनिष्ठाको खिल्ली उडाउँछन्‌ (७, ८)

      • अदृश्‍य शक्‍तिको सन्देश सुनाउँछन्‌ (१२-१७)

      • ‘परमेश्‍वर आफ्ना सेवकहरूलाई भरोसा गर्नुहुन्‍न’ (१८)

    • एलिपज अझै बोल्छन्‌ (१-२७)

      • ‘परमेश्‍वर बुद्धिमान्‌हरूलाई तिनीहरूकै चालमा फसाउनुहुन्छ’ (१३)

      • ‘परमेश्‍वरको अनुशासनलाई अय्युबले इन्कार गर्नु हुँदैन’ (१७)

    • अय्युबको जवाफ (१-३०)

      • कराउनु ठीकै हो भनेर दाबी गर्छन्‌ (२-६)

      • तिनलाई सान्त्वना दिन आएकाहरू धोकेबाज हुन्‌ (१५-१८)

      • “इमानदार मानिसको बोलीले चोट निको पार्छ” (२५)

    • अय्युब अझै जवाफ दिन्छन्‌ (१-२१)

      • मानिसको जीवन मजदुरको जस्तै छ (१, २)

      • “तपाईँ किन मलाई आफ्नो तारो बनाउनुहुन्छ?” (२०)

    • बिल्दद पहिलो पटक बोल्छन्‌ (१-२२)

      • अय्युबका छोराहरूले पाप गरेका थिए भन्‍ने छनक दिन्छन्‌ ()

      • ‘तपाईँ निर्दोष भएको भए परमेश्‍वरले तपाईँको रक्षा गर्नुहुने थियो’ ()

      • अय्युब परमेश्‍वरको डर मान्दैनन्‌ भन्‍ने छनक दिन्छन्‌ (१३)

    • अय्युबको जवाफ (१-३५)

      • मानिसले परमेश्‍वरलाई टक्कर दिन सक्दैन (२-४)

      • ‘परमेश्‍वरका कामहरू बुझ्नै नसकिने खालका छन्‌’ (१०)

      • परमेश्‍वरसित बहस गर्न सकिँदैन (३२)

  • १०

    • अय्युब अझै जवाफ दिन्छन्‌ (१-२२)

      • ‘परमेश्‍वर किन मलाई देखी सहनुहुन्‍न?’ ()

      • परमेश्‍वर र अय्युबबीचको भिन्‍नता (४-१२)

      • “केही बेर चैनको सास फेर्न सकूँ” (२०)

  • ११

    • जोपर पहिलो पटक बोल्छन्‌ (१-२०)

      • अय्युबलाई फोस्रा कुरा गरेको दोष लगाउँछन्‌ (२, ३)

      • अय्युबलाई “खराब काम गर्न छोड्‌नुहोस्‌” भन्छन्‌ (१४)

  • १२

    • अय्युबको जवाफ (१-२५)

      • “म कुनै कुरामा तपाईँहरूभन्दा कम छैनँ” ()

      • ‘म हाँसोको पात्र भएको छु’ ()

      • ‘परमेश्‍वर बुद्धिमान्‌ हुनुहुन्छ’ (१३)

      • परमेश्‍वर न्यायाधीश र शासकहरूभन्दा उच्च हुनुहुन्छ (१७, १८)

  • १३

    • अय्युब अझै जवाफ दिन्छन्‌ (१-२८)

      • ‘म परमेश्‍वरसित कुरा गर्नेछु’ ()

      • “तपाईँहरू कामै नलाग्ने वैद्य हुनुहुन्छ” ()

      • “म निर्दोष छु भनेर मलाई थाह छ” (१८)

      • ‘परमेश्‍वर किन मलाई आफ्नो शत्रु ठान्‍नुहुन्छ?’ (२४)

  • १४

    • अय्युब अझै जवाफ दिन्छन्‌  (१-२२)

      • छोटो र दुःखैदुःखले भरिएको मानिसको जीवन ()

      • “रूखको समेत आशा हुन्छ” ()

      • ‘तपाईँले मलाई चिहानमा लुकाउनुभए हुन्थ्यो’ (१३)

      • “मानिस मरेपछि ऊ फेरि जिउँदो हुन सक्छ र?” (१४)

      • परमेश्‍वर आफ्नो सृष्टि हेर्न तीव्र इच्छा गर्नुहुन्छ (१५)

  • १५

    • एलिपज दोस्रो पटक बोल्छन्‌ (१-३५)

      • अय्युब परमेश्‍वरको डर मान्दैनन्‌ भनेर दाबी गर्छन्‌ ()

      • अय्युबलाई अहङ्‌कारी भन्छन्‌ (७-९)

      • ‘परमेश्‍वर पवित्र जनहरूलाई भरोसा गर्नुहुन्‍न’ (१५)

      • ‘दुष्टले दुःख पाउँछ’ (२०-२४)

  • १६

    • अय्युबको जवाफ (१-२२)

      • ‘सान्त्वना दिनुको साटो तपाईँहरू मेरो पीडा बढाउनुहुन्छ!’ ()

      • परमेश्‍वरले आफ्नो तारो बनाउनुभयो भनेर दाबी गर्छन्‌ (१२)

  • १७

    • अय्युब अझै जवाफ दिन्छन्‌ (१-१६)

      • ‘खिसी गर्नेहरूले मलाई चारैतिरबाट घेरेका छन्‌’ ()

      • ‘उहाँले मलाई गिल्लाको पात्र बनाउनुभएको छ’ ()

      • “चिहान नै मेरो घर हुनेछ” (१३)

  • १८

    • बिल्दद दोस्रो पटक बोल्छन्‌ (१-२१)

      • पापीहरूले भोग्ने नतिजाबारे बताउँछन्‌ (५-२०)

      • अय्युबले परमेश्‍वरलाई चिनेका छैनन्‌ भन्‍ने छनक दिन्छन्‌ (२१)

  • १९

    • अय्युबको जवाफ (१-२९)

      • साथी भनौँदाहरूले लगाएको आरोपको खण्डन गर्छन्‌ (१-६)

      • आफू त्यागिएको कुरा बताउँछन्‌ (१३-१९)

      • “मेरा उद्धारक जीवितै हुनुहुन्छ” (२५)

  • २०

    • जोपर दोस्रो पटक बोल्छन्‌ (१-२९)

      • अय्युबले बेइज्जत गरेको महसुस गर्छन्‌ (२, ३)

      • अय्युब दुष्ट हुन्‌ भन्‍ने छनक दिन्छन्‌ ()

      • अय्युबलाई पाप गर्न रमाइलो लाग्छ भनेर दाबी गर्छन्‌ (१२, १३)

  • २१

    • अय्युबको जवाफ (१-३४)

      • ‘दुष्टहरूको किन फलिफाप हुन्छ?’ (७-१३)

      • सान्त्वना दिन खोज्नेहरूको पर्दाफास गर्छन्‌ (२७-३४)

  • २२

    • एलिपज तेस्रो पटक बोल्छन्‌ (१-३०)

      • ‘मानिस परमेश्‍वरको लागि कुनै कामको हुन्छ?’ (२, ३)

      • अय्युबलाई लोभी र अन्यायी भएको आरोप लगाउँछन्‌ ()

      • ‘परमेश्‍वरको पाउ पर्नुभयो भने तपाईँको सुदिन फर्कनेछ’ (२३)

  • २३

    • अय्युबको जवाफ (१-१७)

      • परमेश्‍वरसामु आफ्नो मुद्दा पेस गर्न चाहन्छन्‌ (१-७)

      • परमेश्‍वरलाई भेट्टाउन नसकेको कुरा बताउँछन्‌ (८, ९)

      • ‘दायाँबायाँ कतै नलागी उहाँको मार्गमा हिँडेको छु’ (११)

  • २४

    • अय्युब अझै जवाफ दिन्छन्‌ (१-२५)

      • ‘परमेश्‍वर किन समय तोक्नुहुन्‍न?’ ()

      • परमेश्‍वर दुष्टता रहन दिनुहुन्छ भनी बताउँछन्‌ (१२)

      • पापीहरू अन्धकार मन पराउँछन्‌ (१३-१७)

  • २५

    • बिल्दद तेस्रो पटक बोल्छन्‌ (१-६)

      • ‘मानिस कसरी परमेश्‍वरसामु सही ठहरिन सक्छ?’ ()

      • मानिसको सत्यनिष्ठा बेकार छ भनी दाबी गर्छन्‌ (५, ६)

  • २६

    • अय्युबको जवाफ (१-१४)

      • “कमजोरहरूलाई तपाईँले खुब मदत गर्नुभयो!” (१-४)

      • ‘पृथ्वी कुनै आडविना झुन्डिरहेको छ’ ()

      • ‘परमेश्‍वरका कामहरूको एक छेउ मात्र हो’ (१४)

  • २७

    • सत्यनिष्ठामा अडिग रहने अय्युबको सङ्‌कल्प (१-२३)

      • “म नमरुन्जेल आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ” ()

      • भक्‍तिहीन मानिस आशाविहीन हुन्छ ()

      • ‘तपाईँहरूको कुरा किन यति खोक्रो?’ (१२)

      • दुष्ट आखिरमा कङ्‌गाल हुन्छ (१३-२३)

  • २८

    • अय्युब बहुमूल्य कुराहरूलाई बुद्धिसित तुलना गर्छन्‌ (१-२८)

      • खनिज पदार्थ खोज्न मानिसले गरेको प्रयास (१-११)

      • बुद्धि मोतीभन्दा बहुमूल्य छ (१८)

      • यहोवाको भय मान्‍नु साँचो बुद्धि हो (२८)

  • २९

    • अय्युब आफ्ना सुखका दिनहरू सम्झन्छन्‌ (१-२५)

      • सहरको मूलढोकामा सबैको आदर पाएका थिए (७-१०)

      • तिनले गरेको इन्साफ (११-१७)

      • सबैले तिनको सरसल्लाह सुन्थे (२१-२३)

  • ३०

    • आफ्नो बद्‌लिएको परिस्थितिबारे अय्युब बताउँछन्‌ (१-३१)

      • बेकामका मानिसहरू तिनको खिल्ली उडाउँछन्‌ (१-१५)

      • परमेश्‍वरले मदत गर्नुभएन जस्तो तिनलाई लाग्छ (२०, २१)

      • “मेरो छाला डढेको छ” (३०)

  • ३१

    • अय्युब आफू सत्यनिष्ठ भएको दाबी गर्छन्‌ (१-४०)

      • “मैले आफ्नो आँखासित वाचा बाँधेको छु” ()

      • परमेश्‍वरले तिनलाई तौलून्‌ भनेर आग्रह गर्छन्‌ ()

      • परस्त्रीसित लागेका छैनन्‌ (९-१२)

      • पैसाको लोभी होइनन्‌ (२४, २५)

      • मूर्तिपूजक होइनन्‌ (२६-२८)

  • ३२

    • जवान एलिहु बोल्न थाल्छन्‌ (१-२२)

      • अय्युब र अय्युबका साथीहरूसित रिसाउँछन्‌ (२, ३)

      • बोल्ने पालो कुरेर आदर देखाउँछन्‌ (६, ७)

      • उमेर खाँदैमा मानिस बुद्धिमान्‌ हुने होइन ()

      • एलिहु बोल्न आतुर छन्‌ (१८-२०)

  • ३३

    • आफैलाई अति धर्मी ठहराएकोमा अय्युबलाई हप्काउँछन्‌ (१-३३)

      • फिरौती पाइयो (२४)

      • युवावस्थाको बल फर्कियोस्‌ (२५)

  • ३४

    • एलिहु परमेश्‍वरको पक्षमा बोल्छन्‌ (१-३७)

      • परमेश्‍वरले तिनको पक्षमा न्याय गर्नुभएन भनेर अय्युबले बताए ()

      • साँचो परमेश्‍वरले कहिल्यै दुःख दिनुहुन्‍न (१०)

      • अय्युबमा बुद्धिको कमी देखिन्छ (३५)

  • ३५

    • एलिहु अय्युबको गलत तर्कलाई औँल्याउँछन्‌ (१-१६)

      • अय्युबले आफूलाई परमेश्‍वरभन्दा असल ठहऱ्‍याए ()

      • परमेश्‍वर यत्ति उच्च हुनुहुन्छ, उहाँलाई मानिसको पापले असर गर्दैन (५, ६)

      • अय्युबले परमेश्‍वरको बाटो हेर्नुपर्छ (१४)

  • ३६

    • एलिहु परमेश्‍वरको महानताको प्रशंसा गर्छन्‌ (१-३३)

      • आज्ञाकारी मानिसको फलिफाप हुन्छ, भक्‍तिहीन मानिस तिरस्कृत हुन्छ (११-१३)

      • ‘परमेश्‍वरले जस्तै सिकाउन सक्ने अरू को छ?’ (२२)

      • अय्युबले परमेश्‍वरका कामहरूको बयान गर्नुपर्छ (२४)

      • “परमेश्‍वर मानिसले सोचेभन्दा कता हो कता महान्‌ हुनुहुन्छ” (२६)

      • वर्षा र बिजुली परमेश्‍वरको नियन्त्रणमा छन्‌ (२७-३३)

  • ३७

    • प्राकृतिक शक्‍तिहरूले परमेश्‍वरको महानता प्रकट गर्छन्‌ (१-२४)

      • परमेश्‍वर मानिसका गतिविधिलाई रोक्न सक्नुहुन्छ ()

      • ‘परमेश्‍वरका महान्‌ कामहरूबारे विचार गर्नुहोस्‌’ (१४)

      • मानिसले परमेश्‍वरबारे सबै कुरा बुझ्न सक्दैन (२३)

      • कसैले पनि आफैलाई बुद्धिमान्‌ सम्झनु हुँदैन (२४)

  • ३८

    • मानिस कति तुच्छ छ भनी यहोवा बताउनुहुन्छ (१-४१)

      • “पृथ्वीको जग बसाल्दा तिमी कहाँ थियौ?” (४-६)

      • परमेश्‍वरका छोराहरूले खुसीले जयजयकार गरेका थिए ()

      • प्रकृतिमा भएका आश्‍चर्यजनक कुराहरूबारे प्रश्‍न (८-३२)

      • ‘आकाशको नियम” (३३)

  • ३९

    • सृष्टिले मानिसको अज्ञानता प्रकट गर्छ (१-३०)

  • ४०

    • यहोवा थप प्रश्‍न सोध्नुहुन्छ (१-२४)

      • अय्युब आफू नाजवाफ भएको कुरा स्विकार्छन्‌ (३-५)

      • ‘मेरो इन्साफमा शङ्‌का गर्छौ?’ ()

      • परमेश्‍वर जलगैँडाको शक्‍तिको बयान गर्नुहुन्छ (१५-२४)

  • ४१

    • परमेश्‍वर विशाल गोहीको बयान गर्नुहुन्छ (१-३४)

  • ४२

    • अय्युब यहोवालाई जवाफ दिन्छन्‌ (१-६)

    • तीन जना साथीहरूको भर्त्सना गरियो (७-९)

    • यहोवाले अय्युबको फलिफाप गराइदिनुभयो (१०-१७)

      • अय्युबका छोराछोरीहरू (१३-१५)