सीधै सामग्रीमा जाने

परिवारका लागि

यस शृङ्‌खलामा भएका लेखहरूले परिवारका लागि बाइबलआधारित व्यावहारिक सल्लाह प्रदान गर्छ। a परिवारसम्बन्धी थप लेखहरू पढ्‌न पारिवारिक तथा वैवाहिक जीवन अन्तर्गत हेर्नुहोस्‌।

a यस भागमा केही व्यक्‍तिहरूको नाम परिवर्तन गरिएको छ।

वैवाहिक जीवन

के तपाईँलाई जीवनसाथीको कुनै बानीले गर्दा दिक्क लाग्छ?

जीवनसाथीको कुनै दिक्कलाग्दो बानीले गर्दा वैवाहिक सम्बन्धमा खटपट हुन दिनुको साटो त्यसको राम्रो पक्ष हेर्ने कोसिस गर्नुहोस्‌।

कसरी धीरजी हुन सिक्ने?

दुई त्रुटिपूर्ण मानिसहरूको मेल भएकोले वैवाहिक जीवनमा विभिन्‍न समस्याहरू देखापर्नु स्वाभाविक हो। वैवाहिक जीवन सफल बनाउन धीरज नभई हुँदैन।

वैवाहिक जीवन सुखी बनाउनुहोस्‌: आदर देखाउनुहोस्‌

बाइबलले तपाईँको वैवाहिक जीवनमा आदरको कमी हुँदा समेत एकअर्कालाई आदर देखाइरहन मदत गर्नेछ।

कृतज्ञता कसरी व्यक्त गर्ने?

पति र पत्नीले एकअर्काको राम्रो गुणहरू याद गर्ने र त्यसको प्रशंसा गर्ने कोसिस गर्छन्‌ भने उनीहरूको सम्बन्ध राम्रो हुन्छ। तपाईंलाई कृतज्ञ हुन केले मदत गर्छ?

वैवाहिक जीवन सुखी बनाउनुहोस्‌: माया देखाउनुहोस्‌

जागिर, तनाव अनि घरायसी कामहरूले गर्दा विवाहित दम्पतीको एकअर्कालाई माया देखाउने बानी हराउँदै जान सक्छ। के तिनीहरू फेरि एकअर्कालाई माया र स्नेह देखाउन सक्छन्‌?

कसरी माया व्यक्‍त गर्ने?

आफ्नो जीवनसाथीको साँच्चै ख्याल राखेको कुरा विवाहित जोडीहरूले कसरी देखाउन सक्छन्‌? बाइबल सिद्धान्तहरूमा आधारित चार सुझाव विचार गर्नुहोस्‌।

वचनबद्ध भइरहनुहोस्

तपाईंलाई वचनबद्ध हुनु भनेको बन्धनमा पर्नु जस्तो लाग्छ वा वैवाहिक सम्बन्धलाई स्थिर बनाउने लङ्गरजस्तो?

अफिसको कामलाई अफिसमै सीमित राख्नुहोस्‌

काम र व्यक्‍तिगत जीवनबीच सन्तुलन कायम गर्न मदत गर्ने पाँच वटा सुझाव।

खर्च कसरी कम गर्ने

पैसा सकिएपछि मात्र खर्च कसरी कम गर्ने भनेर नसोच्नुहोस्। पैसा हातबाट फुत्कनअघि नै खर्च रोक्ने तरिका सिक्नुहोस्।

सासू-ससुरासित कसरी राम्रो सम्बन्ध कायम राख्ने?

तीन वटा सुझावले सासू-ससुरासितको समस्यालाई वैवाहिक समस्या बन्नदेखि जोगाउँछ।

एकअर्कासित विचार नमिल्दा

दम्पतीहरूले कसरी समस्या सुल्झाउन र आपसमा शान्ति कायम गर्न सक्छन्‌?

भिन्नताहरूको सामना गर्नुहोस्

के तपाईंलाई आफ्नो जोडी र तपाईंबीच केही पनि मिल्दैन जस्तो लाग्छ?

रिस पाल्नु ठीक हो?

जीवनसाथीले चित्त दुखाउने व्यवहार गर्दा क्षमा गर्नु भनेको चित्त दुखाउने कुरालाई हल्कासित लिनु अथवा त्यो कुरा कहिल्यै नभएको जस्तो गर्नु हो?

रिसलाई कसरी काबूमा राख्ने?

रिसलाई काबूमा नराख्दा वा रिसलाई दबाएर राख्दा तपाईँको स्वास्थ्य बिग्रन सक्छ। तर जीवनसाथीले रिस उठायो भने के गर्ने?

छोराछोरीहरू छुट्टै बस्न थालेपछि

छोराछोरीहरू हुर्केर छुट्टै बस्न थालेपछि प्रायः आमाबुबालाई यस्तो परिवर्तनको सामना गर्न गाह्रो हुन्छ। तिनीहरूलाई छोराछोरी कोही नहुँदा घर शून्य लाग्छ। यस्तो परिस्थितिको सामना गर्न आमाबुबालाई केले मदत गर्न सक्छ?

बिहे गरेर पछुताउनुभएको छ?

मायाको बन्धनमा बाँधिएको साथीसित विवाह गरेर अहिले बाध्यताको जन्जिरमा बाँधिएको महसुस भइरहेको छ कि? त्यसो हो भने तपाईंलाई पाँच तरिकाले मदत गर्नेछ।

कुराकानी

एकअर्कासित समय बिताउनुहोस्‌

पतिपत्नी एउटै कोठामा भए तापनि तिनीहरूबीच त्यत्ति कुराकानी नहुन सक्छ। दम्पतीहरूले एकअर्कासित कसरी धेरै समय बिताउन सक्छन्‌?

प्रविधिको उचित प्रयोग कसरी गर्ने?

प्रविधिले तपाईँको वैवाहिक जीवनलाई बलियो अथवा कमजोर बनाउन सक्छ। तपाईँको वैवाहिक जीवनमा चाहिँ यसले कस्तो असर गरिरहेको छ?

समस्याबारे कसरी कुरा गर्ने?

पुरुष र महिलाको कुराकानी गर्ने तरिका फरक-फरक हुन्छ। यसबारे राम्ररी बुझ्नुभएको छ भने अनावश्यक तनाव हुनेछैन।

राम्ररी कुरा सुन्नुको अर्थ

ध्यान दिएर सुन्नु राम्रो बानी मात्र होइन तर यो प्रेमको अभिव्यक्ति पनि हो। राम्ररी सुन्नुको अर्थ के हो, सिक्नुहोस्।

मेलमिलाप गर्नुहोस्, तर कसरी?

चार वटा कदमले तपाईं र तपाईंको जीवनसाथीलाई झगडा गर्नुको सट्टा सँगै मिलेर समस्याको समाधान गर्न मदत गर्न सक्छ।

झगडा कसरी रोक्ने?

के तपाईं र तपाईंको जोडीबीच झगडा परिरहन्छ? बाइबलको सिद्धान्तहरूले तपाईंको वैवाहिक सम्बन्धमा कसरी मदत गर्छ सिक्नुहोस्‌।

घोच्ने बोली नबोल्न के गर्न सकिन्छ?

घोच्ने बोलीको कारण तपाईं श्रीमान्‌-श्रीमतीको सम्बन्ध कमजोर भएको छ भने के गर्न सक्नुहुन्छ?

माफी माग्नुहोस्

गल्ती मेरो मात्र होइन भने नि?

कसरी क्षमा दिने?

क्षमा दिन किन गाह्रो हुन सक्छ? बाइबलको सल्लाहले कसरी मदत गर्छ, बुझ्नुहोस्‌।

छोराछोरी हुर्काउने

तपाईँ कसरी असल बुबा बन्‍न सक्नुहुन्छ?

बच्चा जन्मेपछि तपाईँ कस्तो बुबा बन्‍नुहुनेछ भन्‍ने कुरा अहिले तपाईँ कस्तो पति हुनुहुन्छ भन्‍ने कुराले फरक पार्छ।

डे केयरबारे आमाबुबाले के थाह पाउनुपर्छ?

तपाईँको बच्चालाई डे केयरमा राख्नु उपयुक्‍त छ कि छैन भनेर थाह पाउन आफैलाई चार वटा प्रश्‍न सोध्नुहोस्‌।

के मेरो छोराछोरीलाई स्मार्टफोन चाहिन्छ?

तपाईँ अनि तपाईँको छोराछोरी जिम्मेवारीको लागि तयार हुनुहुन्छ कि हुनुहुन्‍न भनेर पत्ता लगाउन आफैलाई केही प्रश्‍नहरू सोध्नुहोस्‌।

छोराछोरीले पढ्‌ने बानी बसाल्नु किन महत्त्वपूर्ण छ—भाग १: किताब पढ्‌ने कि भिडियो हेर्ने?

केटाकेटीहरू भिडियो हेर्न मन पराउँछन्‌। आमाबुबाले छोराछोरीलाई पढ्‌ने बानी विकास गर्न कसरी प्रोत्साहन दिन सक्छन्‌?

छोराछोरीले पढ्‌ने बानी बसाल्नु किन महत्त्वपूर्ण छ​—भाग २: इलेक्ट्रोनिक डिभाइसबाट कि किताबबाट?

इलेक्ट्रोनिक डिभाइस वा किताबबाट पढ्‌नुका आ-आफ्नै फाइदाहरू छन्‌। केटाकेटीलाई केबाट पढ्‌न दिनु राम्रो हो?

नराम्रो समाचार सुनेर डराएका छोराछोरीलाई मदत गर्नुहोस्‌

डरलाग्दो समाचार देख्दा वा सुन्दा अत्यन्तै विचलित नहुन आमाबुबाले छोराछोरीलाई कसरी मदत गर्न सक्छन्‌?

छोराछोरीलाई बोर लाग्दा के गर्ने?

तपाईँको छोराछोरी दिनभरि घरमै बस्नुपरेको छ र गर्नको लागि केही छैन। त्यतिबेला तपाईँले केही कुराहरू विचार गर्नुपर्छ।

घरायसी कामको महत्त्व

आमाबुबा हो, के तपाईं आफ्ना छोराछोरीलाई घरको काम अह्राउनुहुन्छ? घरायसी काम गर्दा छोराछोरी कसरी जिम्मेवार अनि आनन्दित हुन सक्छन्‌ भन्ने कुरा विचार गर्नुहोस्।

बच्चाहरूलाई असफलतासँग जुझ्न कसरी मदत गर्ने?

असफलता जीवनको एउटा पाटो हो। असफल हुँदा बच्चाहरूलाई सही दृष्टिकोण राख्न मदत गर्नुहोस्‌ र समस्याको समाधान खोज्न मदत गर्नुहोस्‌।

छोराछोरीलाई राम्रो अङ्‌क ल्याउन कसरी मदत गर्ने?

छोराछोरीले राम्रो अङ्‌क ल्याउन नसक्नुको वास्तविक कारण कसरी पत्ता लगाउने र उनीहरूलाई राम्ररी पढ्‌न कसरी हौसला दिने, सिक्नुहोस्‌।

मेरो छोरा दादागिरीको शिकार हुँदै छ भने के गर्ने?

तपाईँको छोराछोरीलाई दादागिरीको सामना गर्न चार वटा तरिकाले मदत गर्न सक्छ।

छोराछोरीको प्रशंसा गर्नुहोस्

एक किसिमको प्रशंसा सबैभन्दा प्रभावकारी साबित भएको छ।

छोराछोरीलाई यौवनावस्थाबारे बुझाउनुहोस्

बाइबलमा आधारित ५ वटा सुझावले यस चुनौतीपूर्ण अवस्था सजिलै पार गर्न मदत गर्छ।

छोराछोरीलाई यौनबारे शिक्षा दिनुहोस्

सानै उमेरमा केटाकेटीहरूले यौनबारे थाह पाउन थालिसकेका हुन्छन्‌। यसबारे तपाईंले के थाह पाउनुपर्छ? तपाईं आफ्ना छोराछोरीको सुरक्षाका लागि के गर्न सक्नुहुन्छ?

छोराछोरीसित रक्सीबारे कुरा गर्नुहोस्‌

आमाबुबाले छोराछोरीसित यस महत्त्वपूर्ण विषयमा कहिले अनि कसरी कुराकानी गर्न सक्छन्‌?

छोराछोरीलाई जातीय विभेदबारे बुझाउनुहोस्‌

जातीय भेदभावले पार्न सक्ने असरबारे छोराछोरीलाई उमेर सुहाउँदो तरिकामा बुझाउनुहोस्‌।

छोराछोरीलाई आत्मसंयम देखाउन सिकाउनुहोस्

आफ्नो छोराछोरीको हरेक माग पूरा गरिदिनुभयो भने उनीहरूलाई तपाईंले झन्‌ महत्त्वपूर्ण कुराबाट वञ्चित गरिरहनुभएको हुनेछ।

छोराछोरीलाई नम्र हुन सिकाउनुहोस्‌

छोराछोरीको आत्मसम्मानमा चोट नपुऱ्‍याई तिनीहरूलाई नम्र हुन सिकाउनुहोस्‌।

छोराछोरीलाई नपुलपुल्याउनुहोस्

तपाईं आफ्नो निर्णय परिवर्तन गर्नुहुन्छ कि भनेर जाँच्न छोराछोरीले रोइकराइ गर्दै जिद्दी गर्दा के गर्न सक्नुहुन्छ?

किशोरकिशोरी हुर्काउने

किशोरावस्थाका छोराछोरीसित कुराकानी गर्ने तरिका

किशोरावस्थाका छोराछोरीसित कुरा गर्दा के तपाईंलाई दिक्क लाग्छ? उनीहरूसित कुराकानी गर्नु किन चुनौतीपूर्ण हुन्छ?

आमाबुबाको भूमिका

छोराछोरीहरू आमाबुबाबाट टाढिएर साथीहरूसित नजिक हुनुको कारण के हो?

किशोरावस्थाका छोराछोरीलाई कसरी अनुशासन दिने?

“अनुशासन” दिनु भनेको सिकाउनु हो। विरोध गर्नुको सट्टा किशोरकिशोरीलाई आज्ञाकारी हुन सिकाउन बाइबल सिद्धान्तले तपाईंलाई मदत गर्छ।

किशोरावस्थाका छोराछोरीको लागि कसरी नियम बनाउने?

तपाईंले तोकेको नियम सुनेर छोराछोरी खालि चिढिन्छन्‌ भने तपाईं के गर्न सक्नुहुन्छ?

के छोराछोरीलाई सामाजिक सञ्जाल चलाउन दिनु राम्रो हो?

चार वटा प्रश्‍नले तपाईँलाई सही निर्णय गर्न मदत गर्नेछ।

सुरक्षित भई सामाजिक सञ्जाल चलाउन सिकाउनुहोस्‌

किशोरकिशोरीलाई पासोबाट जोगाउनुहोस्‌।

अश्‍लील मेसेज पठाउनेबारे किशोरावस्थाका छोराछोरीसित कसरी कुरा गर्ने?

छोराछोरी यस्तो कुरामा मुछिनुअघि नै केही गर्नुहोस्। यसका खतराहरूबारे तपाईंको किशोर छोरा वा छोरीसित कुरा गर्नुहोस्।

युवाहरू

प्रलोभन आइपर्दा कसरी जोगिने?

प्रलोभनको प्रतिरोध गर्न सक्नु भनेको परिपक्व पुरुष र स्त्रीको चिनारी हो। ६ वटा सुझावले तपाईंको सङ्कल्पलाई दृढ बनाउन सक्छ र पासोमा परेपछि भोग्नुपर्ने दुःखबाट जोगाउँछ।

रिस कसरी नियन्त्रण गर्ने?

पाँच वटा बाइबल आधारित सुझावहरूले रिस नियन्त्रण गर्न मदत गर्नेछ।

एक्लोपन कसरी हटाउन सकिन्छ?

लामो समयसम्म एक्लोपन महसुस गर्नु भनेको एक दिनमा १५ वटा चुरोट तान्नु बराबर हो। तपाईं एक्लो र कसैले वास्ता नगरेको जस्तो महसुस गर्नदेखि कसरी जोगिन सक्नुहुन्छ?

असल साथी कसरी बनाउने?

असल साथी बनाउने चार तरिका सिक्नुहोस्।

परिवर्तनको सामना कसरी गर्ने

परिवर्तन जीवनको भाग हो; यसलाई टार्न सकिंदैन। केही युवाले परिवर्तनको सामना कसरी गरे, विचार गरौं।

आमा वा बुबाको मृत्यु हुँदा

आमा वा बुबाको मृत्यु हुँदा साह्रै दुःख लाग्छ। जवानहरूले त्यस्तो अवस्थामा आउने भावनाको कसरी सामना गर्न सक्छन्‌?

मनोरञ्जनको लागि खतरा मोल्नु उचित हो?

थुप्रै युवा आफू कतिसम्म गर्न सक्छु भनेर जाँच्न जस्तोसुकै जोखिम उठाउन पनि तयार हुन्छन्‌। के तपाईंलाई पनि जोखिमपूर्ण खेल वा मनोरञ्जनमा भाग लिऊँ-लिऊँ जस्तो लाग्छ?