सीधै सामग्रीमा जाने

छोराछोरी हुर्काउने

असल आमाबुबा कसरी बन्ने?

तपाईँ कसरी असल बुबा बन्‍न सक्नुहुन्छ?

बच्चा जन्मेपछि तपाईँ कस्तो बुबा बन्‍नुहुनेछ भन्‍ने कुरा अहिले तपाईँ कस्तो पति हुनुहुन्छ भन्‍ने कुराले फरक पार्छ।

डे केयरबारे आमाबुबाले के थाह पाउनुपर्छ?

तपाईँको बच्चालाई डे केयरमा राख्नु उपयुक्‍त छ कि छैन भनेर थाह पाउन आफैलाई चार वटा प्रश्‍न सोध्नुहोस्‌।

के मेरो छोराछोरीलाई स्मार्टफोन चाहिन्छ?

तपाईँ अनि तपाईँको छोराछोरी जिम्मेवारीको लागि तयार हुनुहुन्छ कि हुनुहुन्‍न भनेर पत्ता लगाउन आफैलाई केही प्रश्‍नहरू सोध्नुहोस्‌।

छोराछोरीले पढ्‌ने बानी बसाल्नु किन महत्त्वपूर्ण छ—भाग १: किताब पढ्‌ने कि भिडियो हेर्ने?

केटाकेटीहरू भिडियो हेर्न मन पराउँछन्‌। आमाबुबाले छोराछोरीलाई पढ्‌ने बानी विकास गर्न कसरी प्रोत्साहन दिन सक्छन्‌?

छोराछोरीले पढ्‌ने बानी बसाल्नु किन महत्त्वपूर्ण छ​—भाग २: इलेक्ट्रोनिक डिभाइसबाट कि किताबबाट?

इलेक्ट्रोनिक डिभाइस वा किताबबाट पढ्‌नुका आ-आफ्नै फाइदाहरू छन्‌। केटाकेटीलाई केबाट पढ्‌न दिनु राम्रो हो?

नराम्रो समाचार सुनेर डराएका छोराछोरीलाई मदत गर्नुहोस्‌

डरलाग्दो समाचार देख्दा वा सुन्दा अत्यन्तै विचलित नहुन आमाबुबाले छोराछोरीलाई कसरी मदत गर्न सक्छन्‌?

सफल परिवार—उदाहरण बसाल्नुहोस्‌

छोराछोरीले तपाईँले भनेको मानून्‌ भन्‍ने चाहनुहुन्छ भने तपाईँले पनि त्यसैअनुसार गर्नुपर्छ।

अशक्‍त बच्चाको हेरचाह गर्नुपर्दा

तपाईंले सामना गर्नुपर्ने तीनवटा चुनौती र त्यो सामना गर्न बाइबलको सल्लाहले कसरी मदत गर्छ, विचार गर्नुहोस्‌।

तालिम

घरायसी कामको महत्त्व

आमाबुबा हो, के तपाईं आफ्ना छोराछोरीलाई घरको काम अह्राउनुहुन्छ? घरायसी काम गर्दा छोराछोरी कसरी जिम्मेवार अनि आनन्दित हुन सक्छन्‌ भन्ने कुरा विचार गर्नुहोस्।

छोराछोरीलाई बोर लाग्दा के गर्ने?

तपाईँको छोराछोरी दिनभरि घरमै बस्नुपरेको छ र गर्नको लागि केही छैन। त्यतिबेला तपाईँले केही कुराहरू विचार गर्नुपर्छ।

स्वार्थी संसारमा विचारशील छोराछोरी

छोराछोरीलाई स्वार्थी मनोवृत्ति विकास गर्नबाट जोगाउन सकिने तीनवटा क्षेत्र विचार गर्नुहोस्‌।

नैतिक स्तर सिकाउनुको महत्त्व

छोराछोरीलाई सानैमा नैतिक स्तरहरू सिकायौँ भने भविष्यमा असल व्यक्‍ति बन्‍न सक्नेछन्‌।

जिम्मेवार हुन सिकाउनुहोस्‌

छोराछोरीले कहिले जिम्मेवार हुन सिक्नुपर्छ—बाल्यकालमा वा वयस्क भएपछि?

छोराछोरीलाई कसरी सिकाउने?

अनुशासन दिनु भनेको नियम दिनु अनि सजाय दिनु मात्र होइन।

समस्याको सामना गर्न सिकाउनुहोस्‌

समस्याको सामना गर्न सिकेका केटाकेटीहरूले जीवनमा गाह्रो अवस्थाहरू आइपर्दा सजिलै पार गर्न सक्छन्‌।

बच्चाहरूलाई असफलतासँग जुझ्न कसरी मदत गर्ने?

असफलता जीवनको एउटा पाटो हो। असफल हुँदा बच्चाहरूलाई सही दृष्टिकोण राख्न मदत गर्नुहोस्‌ र समस्याको समाधान खोज्न मदत गर्नुहोस्‌।

छोराछोरीलाई राम्रो अङ्‌क ल्याउन कसरी मदत गर्ने?

छोराछोरीले राम्रो अङ्‌क ल्याउन नसक्नुको वास्तविक कारण कसरी पत्ता लगाउने र उनीहरूलाई राम्ररी पढ्‌न कसरी हौसला दिने, सिक्नुहोस्‌।

मेरो छोरा दादागिरीको शिकार हुँदै छ भने के गर्ने?

तपाईँको छोराछोरीलाई दादागिरीको सामना गर्न चार वटा तरिकाले मदत गर्न सक्छ।

छोराछोरीको प्रशंसा गर्नुहोस्

एक किसिमको प्रशंसा सबैभन्दा प्रभावकारी साबित भएको छ।

छोराछोरीलाई यौवनावस्थाबारे बुझाउनुहोस्

बाइबलमा आधारित ५ वटा सुझावले यस चुनौतीपूर्ण अवस्था सजिलै पार गर्न मदत गर्छ।

छोराछोरीले कसरी ईश्वरलाई माया गर्न सिक्न सक्छन्‌?

तपाईं कसरी छोराछोरीको मनसम्म पुग्नेगरि बाइबलको कुरा सिकाउन सक्नुहुन्छ?

छोराछोरीलाई जातीय विभेदबारे बुझाउनुहोस्‌

जातीय भेदभावले पार्न सक्ने असरबारे छोराछोरीलाई उमेर सुहाउँदो तरिकामा बुझाउनुहोस्‌।

छोराछोरीलाई यौनबारे शिक्षा दिनुहोस्

सानै उमेरमा केटाकेटीहरूले यौनबारे थाह पाउन थालिसकेका हुन्छन्‌। यसबारे तपाईंले के थाह पाउनुपर्छ? तपाईं आफ्ना छोराछोरीको सुरक्षाका लागि के गर्न सक्नुहुन्छ?

बच्चालाई सजग गराउनुहोस्‌

मनिष र मनिषाले यस विषयमा राम्रो सल्लाह पाउँछन्‌।

छोराछोरीसित रक्सीबारे कुरा गर्नुहोस्‌

आमाबुबाले छोराछोरीसित यस महत्त्वपूर्ण विषयमा कहिले अनि कसरी कुराकानी गर्न सक्छन्‌?

अनुशासन

छोराछोरीलाई आत्मसंयम देखाउन सिकाउनुहोस्

आफ्नो छोराछोरीको हरेक माग पूरा गरिदिनुभयो भने उनीहरूलाई तपाईंले झन्‌ महत्त्वपूर्ण कुराबाट वञ्चित गरिरहनुभएको हुनेछ।

छोराछोरीलाई नम्र हुन सिकाउनुहोस्‌

छोराछोरीको आत्मसम्मानमा चोट नपुऱ्‍याई तिनीहरूलाई नम्र हुन सिकाउनुहोस्‌।

छोराछोरीलाई कसरी अनुशासनमा राख्ने?

बाइबलले प्रभावकारी अनुशासनको तीन पक्षबारे बताएको छ।

आत्मसंयम देखाउनुका फाइदाहरू

आत्मसंयम देखाउनु किन महत्त्वपूर्ण छ र हामी कसरी आत्मसंयमी हुन सक्छौँ?

नम्र हुन सिकाउनुहोस्‌

छोराछोरी नम्र हुँदा अहिले मात्र होइन, भविष्यमा पनि फाइदा हुन्छ।

छोराछोरीलाई नपुलपुल्याउनुहोस्

तपाईं आफ्नो निर्णय परिवर्तन गर्नुहुन्छ कि भनेर जाँच्न छोराछोरीले रोइकराइ गर्दै जिद्दी गर्दा के गर्न सक्नुहुन्छ?