सीधै सामग्रीमा जाने

वैवाहिक जीवन

सफलताको बाटो

परिवार सुखी बनाउन मदत खोज्नुहोस्‌

दुईवटा प्रश्‍न आफूलाई सोध्दा तपाईंको वैवाहिक जीवन बलियो हुन सक्छ।

परिवार आनन्दित बनाउन चाहिने बुद्धि

परिवार आनन्दित बनाउन पतिहरू, पत्नीहरू, आमाबुबाहरू अनि छोराछोरीहरूले के गर्न सक्छन्‌?

सफल परिवार—मिलेर काम गर्नुहोस्‌

के तपाईँको जीवनसाथी कोठामा सँगै बस्ने साथी मात्र हुन्‌?

कसरी धीरजी हुन सिक्ने?

दुई त्रुटिपूर्ण मानिसहरूको मेल भएकोले वैवाहिक जीवनमा विभिन्‍न समस्याहरू देखापर्नु स्वाभाविक हो। वैवाहिक जीवन सफल बनाउन धीरज नभई हुँदैन।

वैवाहिक जीवन सुखी बनाउनुहोस्‌: आदर देखाउनुहोस्‌

बाइबलले तपाईँको वैवाहिक जीवनमा आदरको कमी हुँदा समेत एकअर्कालाई आदर देखाइरहन मदत गर्नेछ।

वैवाहिक जीवन सुखी बनाउनुहोस्‌: माया देखाउनुहोस्‌

जागिर, तनाव अनि घरायसी कामहरूले गर्दा विवाहित दम्पतीको एकअर्कालाई माया देखाउने बानी हराउँदै जान सक्छ। के तिनीहरू फेरि एकअर्कालाई माया र स्नेह देखाउन सक्छन्‌?

कृतज्ञता कसरी व्यक्त गर्ने?

पति र पत्नीले एकअर्काको राम्रो गुणहरू याद गर्ने र त्यसको प्रशंसा गर्ने कोसिस गर्छन्‌ भने उनीहरूको सम्बन्ध राम्रो हुन्छ। तपाईंलाई कृतज्ञ हुन केले मदत गर्छ?

कसरी माया व्यक्‍त गर्ने?

आफ्नो जीवनसाथीको साँच्चै ख्याल राखेको कुरा विवाहित जोडीहरूले कसरी देखाउन सक्छन्‌? बाइबल सिद्धान्तहरूमा आधारित चार सुझाव विचार गर्नुहोस्‌।

वचनबद्ध भइरहनुहोस्

तपाईंलाई वचनबद्ध हुनु भनेको बन्धनमा पर्नु जस्तो लाग्छ वा वैवाहिक सम्बन्धलाई स्थिर बनाउने लङ्गरजस्तो?

वफादार हुनुहोस्‌

जीवनसाथीप्रति वफादार हुनु भनेको अरूसित अवैध यौनसम्बन्ध नराख्नु मात्र हो?

पतिहरू हो—आफ्नो परिवारलाई सुरक्षित राख्नुहोस्‌

कुनै परिवार आर्थिक रूपमा सुरक्षित भए तापनि अझ महत्त्वपूर्ण कुरा, भावनात्मक रूपमा असुरक्षित हुन सक्छ।

आनन्दतर्फ लैजाने बाटो—प्रेम

प्रेम बाँड्‌दा र पाउँदा आनन्दित हुन सकिन्छ।

बाइबल के भन्छ

के बाइबलमा समलिङ्‌गी विवाहबारे बताइएको छ?

वैवाहिक बन्धन कसरी स्थायी र आनन्दमय हुनसक्छ भनेर यसको सुरुवातकर्तालाई थाह हुनुपर्छ।

के परमेश्‍वरको नजरमा बहुविवाह स्वीकार्य छ?

के बहुविवाहका सुरुवातकर्ता परमेश्‍वर नै हुनुहुन्छ? पति, पत्नी र विवाहबारे बाइबलले के बताउँछ, बुझ्नुहोस्‌।

समस्या अनि समाधान

के तपाईँलाई जीवनसाथीको कुनै बानीले गर्दा दिक्क लाग्छ?

जीवनसाथीको कुनै दिक्कलाग्दो बानीले गर्दा वैवाहिक सम्बन्धमा खटपट हुन दिनुको साटो त्यसको राम्रो पक्ष हेर्ने कोसिस गर्नुहोस्‌।

अफिसको कामलाई अफिसमै सीमित राख्नुहोस्‌

काम र व्यक्‍तिगत जीवनबीच सन्तुलन कायम गर्न मदत गर्ने पाँच वटा सुझाव।

घरेलु हिंसाको सिकार भएकाहरूलाई मदत

घरेलु हिंसाको सिकार हुनु तपाईँको दोष होइन र तपाईँ एक्लो हुनुहुन्‍न।

सासू-ससुरासित कसरी राम्रो सम्बन्ध कायम राख्ने?

तीन वटा सुझावले सासू-ससुरासितको समस्यालाई वैवाहिक समस्या बन्नदेखि जोगाउँछ।

सासू-ससुरासितको सम्बन्धलाई कसरी राम्रो बनाइराख्ने?

आफ्नो श्रीमान्‌/श्रीमतीसितको सम्बन्धमा कुनै असर नपर्नेगरि तपाईं आमाबुबाको आदर गर्न सक्नुहुन्छ।

एकअर्कासित विचार नमिल्दा

दम्पतीहरूले कसरी समस्या सुल्झाउन र आपसमा शान्ति कायम गर्न सक्छन्‌?

तपाईँको जीवनसाथी अश्‍लील सामग्री हेर्ने कुलतमा फसेका छन्‌ भने के गर्न सक्नुहुन्छ?

जीवनसाथीको अश्‍लील सामग्री हेर्ने कुलत हटाउन र तिनीमाथि फेरि भरोसा गर्न पतिपत्नीले कसरी मिलेर कदम चाल्न सक्छन्‌?

भिन्नताहरूको सामना गर्नुहोस्

के तपाईंलाई आफ्नो जोडी र तपाईंबीच केही पनि मिल्दैन जस्तो लाग्छ?

रिस पाल्नु ठीक हो?

जीवनसाथीले चित्त दुखाउने व्यवहार गर्दा क्षमा गर्नु भनेको चित्त दुखाउने कुरालाई हल्कासित लिनु अथवा त्यो कुरा कहिल्यै नभएको जस्तो गर्नु हो?

सफल परिवार—माफी दिनुहोस्‌

आफ्नो जीवनसाथीको कमीकमजोरीमा ध्यान नदिन केले मदत गर्छ?

छोराछोरीहरू छुट्टै बस्न थालेपछि

छोराछोरीहरू हुर्केर छुट्टै बस्न थालेपछि प्रायः आमाबुबालाई यस्तो परिवर्तनको सामना गर्न गाह्रो हुन्छ। तिनीहरूलाई छोराछोरी कोही नहुँदा घर शून्य लाग्छ। यस्तो परिस्थितिको सामना गर्न आमाबुबालाई केले मदत गर्न सक्छ?

छुट्टिएर बस्ने र सम्बन्धविच्छेद

बिहे गरेर पछुताउनुभएको छ?

मायाको बन्धनमा बाँधिएको साथीसित विवाह गरेर अहिले बाध्यताको जन्जिरमा बाँधिएको महसुस भइरहेको छ कि? त्यसो हो भने तपाईंलाई पाँच तरिकाले मदत गर्नेछ।

के जिउनुको कुनै अर्थ छ?—जीवनसाथीले धोका दिँदा

जीवनसाथीबाट धोका खाएकाहरूले बाइबलबाट सान्त्वना पाएका छन्‌।