सीधै सामग्रीमा जाने

साथी

साँचो साथी बनाउन गाह्रो हुन सक्छ अनि तिनीहरूसित मित्रता कायम राख्न झनै गाह्रो हुन सक्छ। तपाईँ कसरी साँचो साथी बनाउन र त्यो मित्रता कायम राख्न सक्नुहुन्छ?

साथी बनाउने र मित्रता कायम राख्ने

साँचो साथी कसलाई भन्‍न सकिन्छ?

नाम मात्रका साथीहरू धेरै भेटिन्छन्‌ तर तपाईं साँचो साथी कसरी भेट्टाउन सक्नुहुन्छ?

असल साथी कसरी बनाउने?

असल साथी बनाउने चार तरिका सिक्नुहोस्।

मेरो किन कोही साथी छैन?

एक्लो महसुस गर्ने वा कुनै साथी छैन जस्तो लाग्ने तपाईँ मात्र होइन। अरूले कसरी यस्ता भावनाहरूको सामना गरे, थाह पाउनुहोस्‌।

एक्लोपन कसरी हटाउन सकिन्छ?

लामो समयसम्म एक्लोपन महसुस गर्नु भनेको एक दिनमा १५ वटा चुरोट तान्नु बराबर हो। तपाईं एक्लो र कसैले वास्ता नगरेको जस्तो महसुस गर्नदेखि कसरी जोगिन सक्नुहुन्छ?

मित्रता वा रोमान्स?—भाग २: मैले कस्तो सङ्‌केत दिइरहेको छु?

साथीलाई तपाईंले ऊसँग रोमान्टिक सम्बन्ध गाँस्न चाहेको जस्तो लाग्छ कि? यी सुझावहरू विचार गर्नुहोस्‌।

चुनौती

साथीले मेरो चित्त दुखायो भने के गर्ने?

समस्या नै नहुने कुनै पनि सम्बन्ध छैन भन्‍ने कुरा बुझ्नुहोस्‌। तर तपाईँको साथीले तपाईँको चित्त दुख्ने कुनै कुरा भन्यो वा गऱ्‍यो भने तपाईँ के गर्न सक्नुहुन्छ?

म कसरी साथीहरूको दबाबको प्रतिरोध गर्न सक्छु?

बाइबल सिद्धान्तहरूले तपाईँलाई कसरी मदत गर्नेछ भनेर थाह पाउनुहोस्‌।

साथीहरूको दबाबको प्रतिरोध गर्नुहोस्‌!

चारवटा सरल कदमले तपाईंलाई आफै निर्णय गर्न मदत गर्नेछ।

म घुलमिल हुन सकिनँ भने नि?

ख्रिष्टियनहरूलाई नसुहाउने मूल्यमान्यता भएकाहरूसित घुलमिल हुनु महत्त्वपूर्ण हो कि आफ्नै मूल्यमान्यतामा अडिग रहनु?

म किन प्याच्च बोलिरहन्छु?

कस्ता सल्लाहहरूले तपाईँलाई बोल्नुअघि सोच्न मदत गर्छ?

म कसरी आफ्नो गल्ती सुधार्न सक्छु?

समस्याको हल तपाईँले सोचेजस्तो गाह्रो नहुन सक्छ।

अरूको कुरा किन काट्‌नु हुँदैन?

कुराकानी नकारात्मक गफतर्फ मोडिँदै छ भने, तुरुन्तै कदम चाल्नुहोस्‌!

मेसेज पठाउनेबारे मैले के थाह पाउनुपर्छ?

जथाभावी मेसेज पठाउनुभयो भने तपाईंको मित्रता तोडिन सक्छ वा इज्जत माटोमा मिल्न सक्छ। तर कसरी?