सीधै सामग्रीमा जाने

प्रविधि

तपाईँसित स्मार्टफोन वा अरू कुनै इलेक्ट्रोनिक डिभाइस छ भने चालै नपाई त्यसले तपाईँको घण्टौँ समय खाइदिन सक्छ। तपाईँ कसरी प्रविधिको दास बन्‍नदेखि जोगिन सक्नुहुन्छ?

इलेक्ट्रोनिक साधन

भिडियो गेम: के तपाईँ साँच्चै जितिरहनुभएको छ?

भिडियो गेम खेल्न निकै रमाइलो हुन सक्छ तर यसका खतराहरू पनि छन्‌। तपाईँ कसरी ती खतराहरूबाट जोगिएर वास्तविक जीवनमा जित्न सक्नुहुन्छ?

के तपाईँ इलेक्ट्रोनिक साधनको दास हुनुहुन्छ?

हामी प्रविधिको युगमा बाँचिरहेका छौँ भन्दैमा त्यसको दास बन्‍नु पर्दैन। इलेक्ट्रोनिक साधनहरू चलाउने लत लागेको कसरी थाह पाउने? त्यस्तो समस्या छ भने तपाईँ कसरी फेरि सन्तुलित हुन सक्नुहुन्छ?

मेसेज पठाउनेबारे मैले के थाह पाउनुपर्छ?

जथाभावी मेसेज पठाउनुभयो भने तपाईंको मित्रता तोडिन सक्छ वा इज्जत माटोमा मिल्न सक्छ। तर कसरी?

तपाईँका साथीहरू मोबाइल फोनबारे के भन्छन्‌?

थुप्रै किशोरकिशोरीका लागि मोबाइल फोन केवल फोन मात्र नभई जीवनको लागि नभई नहुने कुरा हो। तीन जना युवायुवती मोबाइल फोन प्रयोग गर्ने सही र गलत तरिकाबारे के भन्छन्‌, सुन्‍नुहोस्‌।

सामाजिक सञ्जाल

सामाजिक सञ्जालको खतराबाट जोगिनुहोस्‌

साथीहरूसित अनलाइन सम्पर्क गर्दा रमाइलो हुन्छ तर खतराबाट जोगिनु पनि आवश्‍यक छ।

मलाई अझ धेरै फलोअर र लाइक चाहिन्छ!

केही मानिस अझ धेरै फलोअर र लाइक पाउन आफ्नो ज्यानकै खतरा मोल्छन्‌। लोकप्रिय हुन यो हदसम्म जानु उचित हो?

आमाबुबाले सोसल मिडिया चलाउन नदिँदा म के गरूँ?

के सबै जनाले नै सोसल मिडिया चलाउँछन्‌? आमाबुबाले तपाईँलाई सोसल मिडिया चलाउन दिनुहुन्‍न भने तपाईँ के गर्न सक्नुहुन्छ?

के सामाजिक सञ्जालले मलाई असर गरिरहेको छ?

सामाजिक सञ्जालको लत बस्न सक्छ। यसलाई आफ्नो नियन्त्रणमा राख्न तपाईँलाई यी सुझावहरूले मदत गर्नेछ।

मैले अनलाइन फोटो सेयरिङबारे के थाह पाउनुपर्छ?

आफूलाई मन पर्ने फोटो इन्टरनेटमा पोस्ट गर्नु साथीभाइ र परिवारसित सम्पर्कमा रहने सजिलो तरिका हो। तर यसमा खतराहरू पनि छन्‌।

लुकेको खतरा

के म एकैचोटि धेरै काम गर्न खोज्छु?

के तपाईँ एकैचोटिमा फरक-फरक काम उत्तिकै ध्यान दिएर गर्न सक्नुहुन्छ?

म कसरी ध्यान दिन सक्छु?

प्रविधिले तपाईँको ध्यान भङ्‌ग गर्न सक्ने तीन वटा अवस्था विचार गर्नुहोस्‌। साथै राम्ररी ध्यान दिन तपाईँ के-के गर्न सक्नुहुन्छ भनेर पनि बुझ्नुहोस्‌।

गलत जानकारीहरूबाट आफूलाई जोगाउनुहोस्‌

आफूले सुनेको वा पढेको सबै कुरा पत्याइहाल्ने नगर्नुहोस्‌। झूटो जानकारीबाट जोगिन प्रमाणहरू केलाउनुहोस्‌।

सेक्सटिङबारे मैले के कुरा थाह पाउनुपर्छ?

सेक्सटिङ गर्ने दबाब महसुस गर्नुभएको छ कि? सेक्सटिङको परिणाम कस्तो हुन्छ? के यो सामान्य रूपमा जिस्किनु मात्र हो?