सीधै सामग्रीमा जाने

भावनात्मक स्वास्थ्य

थुप्रै युवायुवतीले एकाकीपन, तनाव, निराशा र अचाक्ली थकान महसुस गर्छन्‌। यस्ता भावनासित कसरी जुझ्ने, थाह पाउनुहोस्‌।

नकारात्मक भावना

म कसरी नकारात्मक सोचाइ हटाउन सक्छु?

सकारात्मक सोचाइ राख्न यी सुझावहरू लागू गर्नुहोस्‌।

निराशालाई जितेर खुसी हुनुहोस्‌

निराशाको भुमरीमा पर्दा तपाईँ के गर्न सक्नुहुन्छ?

एक्लोपन कसरी हटाउन सकिन्छ?

लामो समयसम्म एक्लोपन महसुस गर्नु भनेको एक दिनमा १५ वटा चुरोट तान्नु बराबर हो। तपाईं एक्लो र कसैले वास्ता नगरेको जस्तो महसुस गर्नदेखि कसरी जोगिन सक्नुहुन्छ?

रिस कसरी नियन्त्रण गर्ने?

पाँच वटा बाइबल आधारित सुझावहरूले रिस नियन्त्रण गर्न मदत गर्नेछ।

चुनौती

परिवर्तनको सामना कसरी गर्ने

परिवर्तन जीवनको भाग हो; यसलाई टार्न सकिंदैन। केही युवाले परिवर्तनको सामना कसरी गरे, विचार गरौं।

म कत्तिको समस्या सामना गर्न सक्छु?

समस्या सबैलाई आइपर्छ। त्यसैले समस्या सानो होस्‌ वा ठूलो, त्यसको सामना गर्ने क्षमता तपाईँले आफूमा विकास गर्नै पर्छ।

आमा वा बुबाको मृत्यु हुँदा

आमा वा बुबाको मृत्यु हुँदा साह्रै दुःख लाग्छ। जवानहरूले त्यस्तो अवस्थामा आउने भावनाको कसरी सामना गर्न सक्छन्‌?

म कसरी दादागिरीको सामना गर्न सक्छु?

तपाईँ दादागिरी गर्ने व्यक्‍तिलाई परिवर्तन गर्न सक्नुहुन्‍न होला तर आफ्नो प्रतिक्रिया भने परिवर्तन गर्न सक्नुहुन्छ।

कसैले दादागिरी देखाउँदा के गर्ने?

साथीहरूले किन दादागिरी देखाउँछन्‌ अनि यसको सामना कसरी गर्न सकिन्छ, त्यसबारे सिक्नुहोस्‌।

के सामाजिक सञ्जालले मलाई असर गरिरहेको छ?

सामाजिक सञ्जालको लत बस्न सक्छ। यसलाई आफ्नो नियन्त्रणमा राख्न तपाईँलाई यी सुझावहरूले मदत गर्नेछ।

यौवनावस्थाका चुनौतीहरू कसरी सामना गर्ने?

यौवनावस्थामा के-कस्ता परिवर्तन हुन्छन्‌ अनि ती चुनौतीहरू कसरी सामना गर्ने, सिक्नुहोस्‌।

‘बर्न-आउट’ नहुन के गरूँ?

‘बर्न-आउट’ किन हुन्छ? के तपाईँ पनि त्यस्तै अवस्थामा हुनुहुन्छ? हुनुहुन्छ भने जोगिन के गर्न सक्नुहुन्छ?