सीधै सामग्रीमा जाने

नैतिकता र जीवनशैली

पारिवारिक तथा वैवाहिक जीवन

के बाइबलले मेरो परिवार सुखी बनाउन मदत गर्न सक्छ?

बाइबलमा दिइएका व्यावहारिक सल्लाह पालन गर्दा लाखौं मानिसको परिवार आनन्दित भएको छ।

बाइबलले विवाह नगरी सँगै बस्नेबारे के भन्छ?

परमेश्‍वरले दिनुहुने निर्देशनले पारिवारिक सम्बन्ध कसरी सुखमय बनाउने भनेर बुझ्न मदत गर्छ र उहाँका स्तरहरू पालन गर्ने व्यक्‍तिले सधैँ त्यसबाट लाभ उठाउँछन्‌।

के बाइबलमा समलिङ्‌गी विवाहबारे बताइएको छ?

वैवाहिक बन्धन कसरी स्थायी र आनन्दमय हुनसक्छ भनेर यसको सुरुवातकर्तालाई थाह हुनुपर्छ।

के परमेश्‍वरको नजरमा बहुविवाह स्वीकार्य छ?

के बहुविवाहका सुरुवातकर्ता परमेश्‍वर नै हुनुहुन्छ? पति, पत्नी र विवाहबारे बाइबलले के बताउँछ, बुझ्नुहोस्‌।

वृद्ध आमाबुबाको हेरविचार गर्नेबारे बाइबल के भन्छ?

बाइबलमा वृद्ध आमाबुबाको हेरविचार गरेका वफादार पुरुष तथा स्त्रीहरूको उदाहरण पाइन्छ। साथै आफ्ना आमाबुबाको हेरविचार गरिरहेकाहरूका लागि यसमा व्यावहारिक सल्लाह-सुझाव पनि पाइन्छ।

छनौटहरू

गर्भपतनबारे बाइबलले के भन्छ?

मानव जीवन कहिले सुरु हुन्छ? गर्भपतन गरेकाहरूलाई के परमेश्‍वरले क्षमा दिनुहुन्छ?

बाइबलले जीउमा कुनै किसिमको आकृति खोप्नेबारे के भन्छ?

के तपाईँ ट्याटु खोप्ने विचार गर्दै हुनुहुन्छ? तपाईँलाई कस्ता बाइबल सिद्धान्तहरूले मदत गर्न सक्छ?

रक्सीबारे बाइबल के भन्छ? के यो पिउनु पाप हो?

बाइबलमा रक्सी र अन्य मादक पदार्थको राम्रा पक्षहरूबारे बताइएको छ।

के धूम्रपान गर्नु पाप हो?

धूम्रपानबारे बाइबलमा बताइएको छैन भने यस प्रश्‍नको जवाफ दिन सकिन्छ र?

के जूवा खेल्नु पाप हो?

जूवाबारे बाइबलमा एक-एक कुरा बताइएको छैन। जूवाबारे परमेश्‍वरको दृष्टिकोण कसरी बुझ्न सक्छौं?

स्वतन्त्र इच्छाबारे बाइबलले के भन्छ? के परमेश्‍वरले हाम्रो भविष्य नियन्त्रण गर्नुहुन्छ?

भविष्य भाग्यले निर्धारण गर्छ भनेर थुप्रैले विश्‍वास गर्छन्‌। के हाम्रो निर्णयले हामी सफल हुने हो कि होइन भनेर तय गर्छ?

दिनेबारे बाइबलले के सिकाउँछ?

कसरी दिँदा परमेश्‍वर खुसी हुनुहुन्छ?