सीधै सामग्रीमा जाने

परीक्षाको बेला वफादार रहने

विश्‍वासको खातिर परीक्षामा पर्दा यहोवाका साक्षीहरूलाई त्यसको सफलतासाथ सामना गर्न परमेश्‍वरको वचनले कसरी मदत गर्छ, बुझौँ।

तिनीहरूको पोसाकमा बैजनी त्रिकोण थियो

एउटा स्कुलका शिक्षकहरू नाजी यातना शिविरमा सास्ती भोगेकाहरूबारे पढाउँदा किन यहोवाका साक्षीहरूबारे पनि बताउने गर्छन्‌?

विश्‍वासको जाँच गरेको किल्ला

आफ्नो अन्तस्करणले नदिएकोले स्पेनका सयौँ यहोवाका साक्षीहरूले सेनामा भर्ती हुन इन्कार गरे। त्यसैले सान्टा काटालिना नामक किल्लामा तिनीहरूलाई कैदी बनाएर राखियो।

म ख्रीष्टको सिपाही हुन चाहन्थें

हतियार उठाउन नमानेकोले डेमेत्रियस सारस जेल परे। गाह्रो अवस्थाहरूको सामना गर्नुपरे तापनि तिनले परमेश्वरको महिमा गरिरहे।

तिनले जेलमा परेकाहरूबाट सिके

एरिट्रियामा जेलमा परेका एक जना व्यक्‍तिले यहोवाका साक्षीहरू अरूलाई जे सिकाउँछन्‌, त्यो आफूले पनि पालन गर्दा रहेछन्‌ भनेर देखे

लुगा धुने मेसिनमुनि छोडिएको नोट

एउटी आमाले अनौठो तरिका प्रयोग गरेर आफ्ना छोरीहरूलाई बाइबल सत्य सिकाइन्‌।

रिसले आगो भएका पादरीलाई ठन्डा प्रतिक्रिया

पारो तताउने अवस्थामा पनि ठन्डा मिजासले काम गर्नु भनेर बाइबलले प्रोत्साहन दिन्छ। के यसले साँच्चै काम गर्छ?

परमेश्‍वर र आमासित मेरो सम्बन्ध फेरि राम्रो भयो

मिचियो कुमागाइले पुर्ख्यौली धर्म त्याग्दा आमासितको सम्बन्ध बिग्रिएको थियो। अहिले त्यो सम्बन्ध कसरी राम्रो भएको छ?