ब्यूँझनुहोस्! अक्टोबर २०१३ | के विरोध नै समस्याको समाधान हो?

किन धेरै ठाउँमा विरोधहरू भइरहेका छन्‌ र यसको समाधान कसरी हुन्छ भनेर यस अङ्‌कमा पढ्‌नुहोस्‌।

विश्‍वदर्शन

विषयहरू: ग्रीसमा फेरि औलो, चीनमा अविवाहित आमाहरू, अमेरिकामा सैनिकहरूको आत्महत्या र अन्य।

बाइबलको दृष्टिकोण

विवाहपूर्व यौनसम्बन्ध

विवाहपूर्व यौनसम्बन्ध र अन्य यौन क्रियाकलापबारे बाइबल के भन्छ सिक्नुहोस्‌।

आवरण लेख

के विरोध नै समस्याको समाधान हो?

परिवर्तनको लागि विरोध एउटा शक्‍तिशाली हतियार हुन सक्छ। तर के विरोध गर्नु अन्याय, भ्रष्टाचार अनि दमनको हल हो?

आवरण लेख

मैले जताततै अन्याय देखें

उत्तरी आयरल्याण्डका एक युवकले साँचो न्यायबारे आफ्नो दृष्टिकोण कसरी बदले?

परिवारका लागि

कसरी क्षमा दिने?

क्षमा दिन किन गाह्रो हुन सक्छ? बाइबलको सल्लाहले कसरी मदत गर्छ, बुझ्नुहोस्‌।

अन्तरवार्ता

मृगौला विशेषज्ञ आफ्नो विश्‍वासबारे बताउँछिन्‌

एक जना डाक्टर अनि पहिलाको नास्तिकले किन भगवान्‌ र जीवनको अर्थबारे सोच्न थालिन्‌? के कारणले गर्दा उनले आफ्नो मन बदलिन्‌?

बाइबलको दृष्टिकोण

रक्सी

रक्सीप्रति सन्तुलित दृष्टिकोण राख्न बाइबलको कुन सिद्धान्तहरूले मदत गर्छ थाह पाउनुहोस्‌।

सृष्टि या संयोग?

एम्पेरर पेन्गुइनको प्वाँख

समुद्री जीवहरूको अध्ययन गर्ने वैज्ञानिकहरूले यस चराको प्वाँखबारे के पत्ता लगाएका छन्‌?

अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू

शारीरिक बनौटबारे युवाहरू के भन्छन्‌?

युवाहरूलाई आफ्नो रूपरङ्‌गप्रति सन्तुलित दृष्टिकोण राख्न किन गाह्रो हुन्छ? तिनीहरूलाई केले मदत गर्छ?