संसारभरका यहोवाका साक्षीहरू

प्यालेस्टाइन भूभाग

संक्षिप्त जानकारी—प्यालेस्टाइन भूभाग

  • जनसङ्ख्या: ५४,९०,०००
  • बाइबल सिकाउने सेवकहरू: ७८
  • मण्डली:
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ७२,२३७

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

के प्रेमले घृणामाथि विजय हासिल गर्न सक्छ?

पूर्वाग्रह हटाउन गाह्रो हुन सक्छ। एक यहुदी र एक प्यालेस्टाइनीले कसरी पूर्वाग्रह हटाउन सके, हेर्नुहोस्‌।