सीधै सामग्रीमा जाने

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

के प्रेमले घृणामाथि विजय हासिल गर्न सक्छ?

के प्रेमले घृणामाथि विजय हासिल गर्न सक्छ?

यहुदीहरू र प्यालेस्टाइनीहरूबीच लामो समयदेखि हिंसा मच्चिँदै आए तापनि तीमध्ये केहीले आफ्नो मनबाट पूर्वाग्रहलाई जरैसमेत उखेल्न सकेका छन्‌। तीमध्ये दुई जनाको अनुभव हेर्नुहोस्‌।