संसारभरका यहोवाका साक्षीहरू

अल्बेनिया

  • जिरोकास्टर, अल्बेनिया—जीवन सृष्टि कि संयोग? पुस्तिका दिँदै

संक्षिप्त जानकारी—अल्बेनिया

  • जनसङ्ख्या: २७,६२,०००
  • बाइबल सिकाउने सेवकहरू: ५,४६१
  • मण्डली: ८३
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ५११

अनुभव

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—अल्बेनिया र कोसोभो

बसाइँ सरेका भाइबहिनीलाई चुनौतीहरूको बाबजुद साक्षीकार्यमा लागिरहन केले मदत गरेको छ?