सीधै सामग्रीमा जाने

बाइबलमा आधारित भिडियो नाटकको झलक: येसुको जीवन र सेवाको कथा: एपिसोड १—संसारको साँचो ज्योति

बाइबलमा आधारित भिडियो नाटकको झलक: येसुको जीवन र सेवाको कथा: एपिसोड १—संसारको साँचो ज्योति

यहोवाले मानिसजातिको उद्धार कसरी गर्नुहुनेछ भनेर प्रकट गर्नुहुन्छ। वृद्ध भइसकेका जकरिया र इलिसिबालाई तिनीहरूले एक जना भविष्यवक्‍तालाई जन्म दिनेछन्‌ भनेर बताइन्छ। युसुफ र मरियमले मसीहलाई हुर्काउनुपर्छ र नवजात येसुलाई शत्रुहरूको आक्रमणबाट जोगाउनुपर्छ।