सीधै सामग्रीमा जाने

हार्दिक निमन्त्रणा: ‘सुसमाचार सुनाउनुहोस्‌!’ यहोवाका साक्षीहरूको अधिवेशन २०२४

हार्दिक निमन्त्रणा: ‘सुसमाचार सुनाउनुहोस्‌!’ यहोवाका साक्षीहरूको अधिवेशन २०२४

नराम्रो समाचार सुन्दा हामी निराश र आशाविहीन हुन्छौँ। तर राम्रो समाचार सुन्दा भने भविष्य राम्रो हुन्छ भन्‍ने कुरामा ढुक्क हुन्छौँ।