सीधै सामग्रीमा जाने

के बाइबल मोसाले लेखेका हुन्‌?

के बाइबल मोसाले लेखेका हुन्‌?

बाइबलको जवाफ

 बाइबलको सुरुका पाँच वटा किताब उत्पत्ति, प्रस्थान, लेवी, गन्ती र व्यवस्था लेख्न परमेश्‍वरले मोसालाई चलाउनुभयो। अय्युबको किताब र भजन अध्याय ९० पनि मोसाले लेखेका हुन सक्छन्‌। परमेश्‍वरले बाइबल लेख्न प्रयोग गर्नुभएको ४० जना पुरुषमध्ये एक जना मोसा हुन्‌।