सीधै सामग्रीमा जाने

प्रार्थना

किन प्रार्थना गर्ने?

प्रार्थना गर्नै पर्छ र?

चमत्कारविना पनि भगवान्‌ले हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ।

के ईश्‍वर हाम्रो प्रार्थना सुन्‍नुहुन्छ?

हामीले उचित तरिकामा गरेको प्रार्थना ईश्‍वरले सुन्‍नुहुन्छ भनेर बाइबल हामीलाई आश्‍वासन दिन्छ।

किन प्रार्थना गर्ने? के ईश्‍वरले मेरो प्रार्थनाको जवाफ दिनुहुन्छ?

ईश्‍वरले तपाईंको प्रार्थनाको जवाफ दिनुहुन्छ कि दिनुहुन्‍न, त्यो कुरा धेरै हदसम्म तपाईं आफैमा भर पर्छ।

कसरी प्रार्थना गर्ने?

तपाईँ कसरी ईश्‍वरलाई स्वीकार्य प्रार्थना गर्न सक्नुहुन्छ?

हामी जहाँसुकै अनि जहिले पनि, आवाज निकालेर वा मनमनै ईश्‍वरलाई प्रार्थना गर्न सक्छौँ। प्रार्थनामा हामी के भन्‍न सक्छौँ भनेर पनि येसुले सिकाउनुभयो।

प्रार्थनाबारे बाइबल के भन्छ?

के हामीले स्वर्गदूत र सन्तहरूलाई प्रार्थना गर्नुपर्छ?

ईश्‍वरको अनुमोदन पाउन नियमित प्रार्थना गर्नुहोस्‌

हामीले कसरी प्रार्थना गऱ्‍यौँ भने ईश्‍वरले हाम्रो प्रार्थना सुन्‍नुहुन्छ र आशिष्‌ दिनुहुन्छ?

के हामीले येशूलाई प्रार्थना गर्नुपर्छ?

येशू आफैले यस प्रश्‍नको जवाफ दिनुभयो।

के मैले सन्तहरूलाई प्रार्थना गर्नुपर्छ?

हामीले कसलाई प्रार्थना गर्नुपर्छ भन्‍नेबारे बाइबल के भन्छ, थाह पाउनुहोस्‌।