छोराछोरी

यहोवाको साथी बनौं

सबै हेर्ने

यहोवालाई देख्न सक्दैनौँ भने किन उहाँको आज्ञा मान्‍ने?

हामीले परमेश्‍वरलाई देख्न नसकेपनि किन उहाँको आज्ञा मान्‍नुपर्छ? मनिषाले कसरी यसको जवाफ दिन्छिन्‌, हेरौँ।

बाइबल चित्रकथा

सबै हेर्ने

नुह परमेश्‍वरमाथि विश्‍वास गर्थे

परमेश्‍वरले भन्‍नुभएझैँ नुहले आफ्नो परिवारलाई बचाउन जहाज बनाए। नुहको कथाबाट तिमी परमेश्‍वरमाथि विश्‍वास गर्नेबारे के सिक्न सक्छौ?