सीधै सामग्रीमा जाने

बाइबल चित्रकथा

बाइबल चित्रकथा अनलाइन वा छापेर पढ्‌नुहोस्‌। बाइबल चित्रकथाले बाइबल विवरणहरूलाई जीवन्त बनाउन मदत गर्छ। हरेक बाइबल विवरणबाट कस्तो पाठ सिक्न सकिन्छ भनेर बुझ्न परिवार मिलेर कथाको अन्तमा दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌।