तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

यहोवाका साक्षीहरूको गतिविधि स्वैच्छिक अनुदानबाट सञ्चालित हुन्छ। विश्‍वभरिका मानिसहरूलाई मदत गर्न यी अनुदानहरू कसरी प्रयोग गरिन्छन्‌, हेर्नुहोस्‌।

प्रकाशन

भरपर्दो र विश्‍वास बलियो बनाउने समाचारहरू

समाचार खण्डले गर्दा विश्‍वभरिका हाम्रा भाइबहिनीबारे जानकारी पाउन सकेकोमा हामी कृतज्ञ छौँ। समाचारहरू कसरी तयार गरिन्छ?

परमेश्‍वरसित नजिक हुन मदत गर्ने गीतहरू

तपाईँलाई मन पर्ने मौलिक गीत कुन हो? त्यो कसरी बनाइयो भनेर के तपाईँले कहिल्यै सोच्नुभएको छ?

जीवन परिवर्तन गर्ने लिपि

हामी ब्रेल प्रकाशन उत्पादन गर्नुका साथै मानिसहरूलाई यो लिपि पढ्‌न पनि सिकाउँछौँ।

हातैमा पुस्तकालय

JW लाइब्रेरी “साँच्चै अनमोल” एप हो भनेर थुप्रैले महसुस गरेका छन्‌। यस एपलाई व्यवस्थित पार्न अनि राम्रो बनाउँदै लैजान के गरिन्छ, थाह पाउनुहोस्‌।

इन्टरनेट नपुगेको ठाउँमा JW स्याटेलाइट च्यानल पुग्छ

इन्टरनेटको सुविधा नभए पनि अफ्रिकाका हाम्रा भाइबहिनीहरूले कसरी JW ब्रोडकास्टिङ कार्यक्रम हेर्न सकेका छन्‌?

सबैभन्दा महत्त्वपूर्ण किताबको उत्पादन

नयाँ संसार अनुवाद बाइबलको अनुवाद, छपाइ र बाइन्डिङ गर्ने काममा कत्ति धेरै कुरा मुछिएका छन्‌, सायद तपाईँ कल्पना पनि गर्न सक्नुहुन्‍न।

आध्यात्मिक भोजन बाँड्‌ने एउटा सानो बक्स

अहिले थुप्रै यहोवाका साक्षीहरूले इन्टरनेटविना नै डिजिटल फर्म्याटमा प्रकाशनहरू डाउनलोड गर्न सक्छन्‌।

निर्माणकार्य र मर्मतसम्भार

लाखौँ मानिसहरूलाई फाइदा पुऱ्‍याइरहेका अनुवाद कार्यालयहरू

अनुवादकहरूलाई खटाइएको ठाउँले अनुवादको गुणस्तरलाई कस्तो असर गर्छ भनेर थाह पाउनुहोस्‌।

महामारी सुरु हुनुभन्दा ठीक अघि सम्पन्‍न भएका निर्माण परियोजनाहरू

सन्‌ २०२० सेवा वर्षको दौडान हामीले २,७०० भन्दा धेरै उपासनास्थल निर्माण र मर्मतसम्भार गर्ने योजना बनाएका थियौँ। कोभिड-१९ महामारीले यी योजनाहरूलाई कस्तो असर गऱ्‍यो?

सङ्‌गठनको प्रबन्ध

आदिवासी समुदायमा धार्मिक स्वतन्त्रताको लागि लड्‌दै

विरोधीहरूले यहोवाका साक्षीहरूको धार्मिक स्वतन्त्रताको हनन गर्न खोज्दा हाम्रा भाइहरूले मदत गर्नको लागि तुरुन्तै कदम चाले।

प्रशस्तताबाट खाँचो टार्ने

सीमित स्रोतसाधन भएका मुलुकहरूलाई हाम्रो गतिविधि सञ्चालन गर्न कसरी मदत दिइन्छ?

साक्षी दिने र सिकाउने काम

टेलिभिजन अनि रेडियोमार्फत अधिवेशनको कार्यक्रम प्रसारण

सन्‌ २०२० को अधिवेशन इन्टरनेटमार्फत उपलब्ध गराइएको थियो। तर मलावी र मोजाम्बिकमा धेरै जनासँग इन्टरनेटको सुविधा छैन। त्यसोभए उहाँहरूले अधिवेशनबाट कसरी लाभ उठाउनुभयो?

“पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा” मिसनरीहरू

अहिले संसारभरि ३,००० भन्दा धेरै मिसनरी छन्‌। तिनीहरूको भौतिक आवश्‍यकता कसरी पूरा गरिन्छ?

गिलियड स्कुल—यसको विश्‍वव्यापी प्रभावकारिता

न्यु योर्कमा सञ्चालन गरिने एउटा महत्त्वपूर्ण स्कुलमा विश्‍वभरबाट विद्यार्थीहरू आउँछन्‌। विद्यार्थीहरू यस स्कुलसम्म कसरी आइपुग्छन्‌?

सन्‌ २०२० “सधैँ रमाओ!” अधिवेशनका भिडियोहरू कसरी तयार गरियो?

हाम्रा अधिवेशनका भिडियोहरू तयार पार्न के-कस्ता कामहरू गरिए?

सन्‌ २०२० “सधैँ रमाओ!” अधिवेशन कार्यक्रमको अनुवाद

अधिवेशनका भाषणहरू, नाटकहरू र गीतहरू कसरी यत्ति चाँडो ५०० भन्दा धेरै भाषामा अनुवाद गर्न सकियो?

भिडियो कन्फरेन्सिङमार्फत मण्डलीका सभाहरू गरिँदै

भिडियो कन्फरेन्सिङमार्फत सभाहरू गर्न सङ्‌गठनले कसरी मण्डलीहरूलाई सजिलै उपलब्ध हुने अनि सुरक्षित जुम लाइसेन्सहरू प्राप्त गर्न मदत गरेको छ?

प्रकोप राहतकार्य

सन्‌ २०२१ मा राहतकार्य—हाम्रा भाइबहिनी त्यागिएका छैनन्‌

सन्‌ २०२१ को दौडान केही देशलाई कोभिड-१९ महामारीको कारण मात्र होइन, अरू ठूलठूला प्रकोपहरूको कारण पनि मदतको आवश्‍यकता पऱ्‍यो।

प्रकोपको मारमा परेकाहरूलाई राहत वितरण गर्दै

सेवा वर्ष २०२० को दौडान हाम्रा लाखौँ भाइबहिनी महामारी र प्राकृतिक प्रकोपको मारमा परे। तिनीहरूलाई मदत गर्न हामीले के गऱ्‍यौँ?

विश्‍वव्यापी महामारीको लागि विश्‍वव्यापी राहतकार्य

कोभिड-१९ महामारीको दौडान गरिएको राहतकार्यले साक्षीहरू र गैर-साक्षीहरू दुवैलाई राम्रो प्रभाव पारेको छ।

माफ गर्नुहोस्, तपाईंको छनौटसँग मिल्ने कुनै सामग्री भेटिएन।