परिचय भिडियो

बाइबलबारे कुरा गर्ने बाटो खोल्न तयार गरिएको भिडियो।

सुखी परिवार—तर कसरी? परिचय

वैवाहिक जीवन र परिवार खतरामा छ। सुखी परिवार निर्माण गर्न चाहिने उत्तम सल्लाह बाइबलमा दिइएको छ।

के तपाईँ सुसमाचार सुन्‍न चाहनुहुन्छ?

बाइबलले ‘असल कुराको सुसमाचार’ दिन्छ भनी यसैया ५२:७ मा बताइएको छ। यो सुसमाचारले पारिवारिक जीवन सुखी बनाउन, साँचो मित्रता गाँस्न र मनोशान्ति पाउन मदत गर्छ।

मृतकहरूका लागि के कुनै आशा छ?

मरिसकेका आफ्ना प्रियजनहरूलाई तपाईँले यसै पृथ्वीमा फेरि भेट्‌न पाउनुहुनेछ भनेर बाइबलमा प्रतिज्ञा गरिएको छ।

यहोवाका साक्षीहरू—हामी को हौँ?

यहोवाका साक्षीहरू को हुन्‌ भनी थुप्रै मानिस जान्‍न चाहन्छन्‌। यहोवाका साक्षीहरूबाटै यस प्रश्‍नको जवाफ पाउनुहोस्‌।