सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

इरेन हफ्‌ लरान्सो: अर्थोपेडिक डाक्टर आफ्नो विश्‍वासबारे बताउँछिन्‌

इरेन हफ्‌ लरान्सो: अर्थोपेडिक डाक्टर आफ्नो विश्‍वासबारे बताउँछिन्‌

विभिन्‍न जीवजन्तुको संरचना तुलना गरेर हेर्दा समान कुराहरू पाइने भएकोले इरेनलाई क्रमविकासको सिद्धान्त सही हो जस्तो लाग्थ्यो। तर कृत्रिम घुँडासम्बन्धी अध्ययन गरेपछि तिनलाई आफ्नो विश्‍वासमा शङ्‌का लाग्न थाल्यो।