‘धैर्य गर्नुहोस्‌’! अधिवेशन २०२३ को कार्यक्रम पर्ची

पहिलो दिन

पहिलो दिनको कार्यक्रम १ कोरिन्थी १३:४ मा आधारित छ​—“प्रेम धीरजी . . . हुन्छ।”

दोस्रो दिन

दोस्रो दिनको कार्यक्रम १ थिस्सलोनिकी ५:१४ मा आधारित छ​—“सबैसित धीरजी होओ।”

तेस्रो दिन

तेस्रो दिनको कार्यक्रम यसैया ३०:१८ मा आधारित छ​—“यहोवा तिमीहरूलाई दया देखाउन धैर्य गरेर पर्खँदै हुनुहुन्छ।”

जानकारी

अधिवेशनसम्बन्धी तपाईँलाई चाहिने जानकारी हेर्नुहोस्‌।

अन्य रोचक विषयहरू

हाम्रो बारेमा

२०२४ को ‘सुसमाचार सुनाउनुहोस्‌!’ अधिवेशनमा उपस्थित हुनुहोस्‌।

यहोवाका साक्षीहरूले आयोजना गरेको तीन दिने अधिवेशनमा तपाईँलाई हार्दिक स्वागत छ।

अधिवेशनहरू

हार्दिक निमन्त्रणा: ‘धैर्य गर्नुहोस्‌’! यहोवाका साक्षीहरूको अधिवेशन २०२३

यहोवाका साक्षीहरूले आयोजना गरेको यस वर्षको तीन दिने अधिवेशनमा तपाईँहरूलाई हार्दिक न्यानो स्वागत छ।

अधिवेशनहरू

भिडियो नाटकको झलक: “आफ्नो मार्ग यहोवालाई सुम्पिदेऊ”

नयाँ चुनौतीहरू आइपर्दा यहोवामाथिको हाम्रो भरोसा कसरी बलियो हुन्छ, हेर्नुहोस्‌।