परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌

यस प्रकाशनमा प्रथम शताब्दीको ख्रिष्टियन मण्डली स्थापना हुँदा घटेका घटनाहरूबारे र ती घटनाहरूले आज हामीलाई कसरी असर गर्छ भन्‍नेबारे चर्चा गरिएको छ।

नक्साहरू

प्राय अहिले पवित्र सहर भनेर चिनिने ठाउँ अनि प्रेषित पावलको मिसनरी यात्राहरूबारे देखाइएका नक्साहरू।

परिचालक निकायको पत्र

परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिन प्रयास गरिरहँदा उहाँले मदत गर्नुहुन्छ भन्‍ने कुरामा हामी किन ढुक्क हुन सक्छौँ?

अध्याय १

“जाओ र . . . चेला बनाओ”

येसुले राज्य सन्देश सबै जातिका मानिसहरूलाई सुनाइनेछ भनेर भविष्यवाणी गर्नुभएको थियो। त्यो काम कसरी पूरा हुँदै छ?

अध्याय २

“तिमीहरूले मेरो साक्षी दिनेछौ”

साक्षीकार्यमा अगुवाइ लिन येसुले प्रेषितहरूलाई तयार पार्नुभयो?

अध्याय ३

“पवित्र शक्‍तिले भरिपूर्ण भए”

ख्रिष्टियन मण्डलीको स्थापनामा परमेश्‍वरको पवित्र शक्‍तिले कस्तो भूमिका खेल्यो?

अध्याय ४

“अशिक्षित अनि साधारण मानिस”

प्रेषितहरूले साहसी भई कदम चाले र यहोवाले तिनीहरूलाई आशिष्‌ दिनुभयो।

अध्याय ५

“हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ”

प्रेषितहरूले ढृढ अडान लिएर सबै साँचो ख्रिष्टियनहरूको निम्ति राम्रो उदाहरण बसाले।

अध्याय ६

स्तिफनसले “परमेश्‍वरबाट अनुग्रह र बल पाए”

स्तिफनसले यहुदी न्यायपरिषद्‌सामु निडर भई दिएको साक्षीबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

अध्याय ७

“येसुको सुसमाचार” सुनाउँदै

प्रचारकको रूपमा फिलिपले राम्रो उदाहरण बसाले।

अध्याय ८

“मण्डलीमा शान्ति छायो”

खेदो गर्ने सावल जोसिलो राज्य प्रचारक बन्छन्‌।

अध्याय ९

“परमेश्‍वर पक्षपाती हुनुहुन्‍न”

खतना नगरिएका अन्यजातिहरूलाई साक्षी दिन सुरु गरिन्छ।

अध्याय १०

“यहोवा परमेश्‍वरको वचन बढ्‌दै र फैलँदै गयो”

पत्रुसले छुटकारा पाउँछन्‌; सतावटको बाबजुद सुसमाचार फैलनदेखि रोकिँदैन।

अध्याय ११

“चेलाहरू रमाहट र पवित्र शक्‍तिले भरिपूर्ण भइरहे”

पावलले विरोधीहरू अनि भावशून्य मानिसहरूसित व्यवहार गर्ने सन्दर्भमा राम्रो उदाहरण बसाले।

अध्याय १२

‘यहोवाबाट अख्तियार पाएको हुनाले साहसी भई बोले’

पावल र बर्णाबासले साक्षीकार्यमा परिस्थितिअनुसार छाँटकाँट गरे अनि नम्रता र लगनशीलता देखाए।

अध्याय १३

“निकै मतभेद . . . भएपछि”

खतनाको विवाद परिचालक निकायकहाँ पुग्छ।

अध्याय १४

“हाम्रो सर्वसम्मतिद्वारा”

परिचालक निकायले खतनाको विषयमा गरेको निर्णय र यसले मण्डलीमा कायम गरेको एकताबारे थाह पाउनुहोस्‌।

अध्याय १५

“मण्डलीहरूलाई सुदृढ बनाउँदै”

परिभ्रमण निरीक्षकहरूले मण्डलीहरूलाई विश्‍वासमा बलियो हुन मदत गर्छन्‌।

अध्याय १६

“म्यासिडोनिया आउनुहोस्‌”

जिम्मेवारी स्विकार्दा र खुसीसाथ सतावट सहँदा आशिष्‌ पाए।

अध्याय १७

तिनले “धर्मशास्त्रबाट तर्क गरे”

पावलले थिस्सलोनिका र बिरियामा यहुदीहरूलाई राम्ररी साक्षी दिए।

अध्याय १८

“परमेश्‍वरलाई खोजून्‌ अनि . . . उहाँलाई भेट्टाऊन्‌”

सबै श्रोताहरू सहमत हुने विषयमा कुरा गरेकोले पावलले साक्षी दिने कस्तो राम्रो मौका पाए?

अध्याय १९

“चुपचाप नबस बरु बोलिरह”

परमेश्‍वरको राज्यबारे राम्ररी साक्षी दिने सन्दर्भमा पावलले कोरिन्थमा गरेका कामहरूबाट हामी के सिक्न सक्छौँ?

अध्याय २०

सतावटको बाबजुद “बढ्‌दै अनि प्रबल हुँदै गयो”

अपोल्लस र पावलले सुसमाचार फैलाउन गरेको योगदानबारे थाह पाउनुहोस्‌।

अध्याय २१

“सबै मानिसको रगतबाट म निर्दोष छु”

पावल साक्षीकार्यमा जोसिला छन्‌ र एल्डरहरूलाई सल्लाह दिन्छन्‌।

अध्याय २२

“यहोवा परमेश्‍वरको इच्छाअनुसारै होस्‌”

परमेश्‍वरको इच्छाअनुसार गर्ने दृढ सङ्‌कल्पका साथ पावल यरुसलेम लाग्छन्‌।

अध्याय २३

“मेरो प्रतिवाद सुन्‍नुहोस्‌”

पावल आक्रोशित भीड र यहुदी न्यायपरिषद्‌सामु सत्यको पक्षमा खडा हुन्छन्‌।

अध्याय २४

“साहसी होऊ!”

पावलले आफ्नो हत्या गर्ने षड्यन्त्र भइरहेको कुरा थाह पाउँछन्‌ र फेलिक्ससामु आफ्नो सफाइ दिन्छन्‌।

अध्याय २५

“म सिजरलाई अपिल गर्छु!”

सुसमाचारको पक्षमा खडा हुने सन्दर्भमा पावलले राम्रो उदाहरण बसाले।

अध्याय २६

“तपाईँहरूमध्ये कसैको पनि ज्यान जानेछैन”

जहाज दुर्घटना हुँदा पनि पावल मानिसहरूप्रति विश्‍वास र प्रेम देखाउँछन्‌।

अध्याय २७

“राम्ररी साक्षी दिए”

रोममा कैदी हुनु परे तापनि पावल साक्षीकार्यमा लागिरहन्छन्‌।

अध्याय २८

“पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा”

इस्वी संवत्‌ प्रथम शताब्दीमा येसुका अनुयायीहरूले सुरु गरेको कामलाई यहोवाका साक्षीहरूले निरन्तरता दिइरहेका छन्‌।

चित्रहरूको सूची

यस प्रकाशनमा भएका मुख्य चित्रहरूको सूची।