ब्यूँझनुहोस्! सङ्ख्या १ २०१६ | परिवारमा शान्ति कायम गर्नुहोस्

तपाईंले आफ्नो परिवारलाई रणभूमिबाट आनन्दको भूमि बनाउन सक्नुहुन्छ।

आवरण लेख

पारिवारिक कलह कसरी हुन्छ?

तपाईंलाई यस लेखमा चर्चा गरिएका बहसहरू परिचित जस्तो लाग्छ?

आवरण लेख

पारिवारिक कलह कसरी रोक्न सकिन्छ?

परिवारमा कलह रोकेर शान्ति कायम गर्न यी छ वटा कदम चाल्नुहोस्।

आवरण लेख

परिवारमा कसरी शान्ति कायम गर्न सकिन्छ?

शान्ति नभएको ठाउँमा पनि बाइबलको सल्लाह पालन गर्दा शान्ति हुन सक्छ? बाइबलको सल्लाह लागू गर्नेहरू यस विषयमा के भन्छन्‌, थाह पाउनुहोस्।

परिवारका लागि

भिन्नताहरूको सामना गर्नुहोस्

के तपाईंलाई आफ्नो जोडी र तपाईंबीच केही पनि मिल्दैन जस्तो लाग्छ?

आफूले माया गरेको व्यक्ति बिरामी हुँदा

डाक्टरलाई भेट्न जानु र अस्पतालमा बस्नु थकाइलाग्दो कुरा हो। आफ्नो साथी वा आफन्तलाई यस्तो गाह्रो अवस्थामा कसरी मदत गर्न सक्नुहुन्छ?

परिवारका लागि

छोराछोरीको प्रशंसा गर्नुहोस्

एक किसिमको प्रशंसा सबैभन्दा प्रभावकारी साबित भएको छ।

बाइबलको दृष्टिकोण

संसारको अन्त

अन्त हुने “संसार” के हो? कहिले र कसरी यसको अन्त हुनेछ?

सृष्टि या संयोग?

घाउ निको पार्न सक्ने मानव शरीरको क्षमता

नयाँ प्लास्टिकको निर्माणमा वैज्ञानिकहरूले यो क्षमता कसरी नकल गर्दै छन्‌?

अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू

मरेपछि हामीलाई के हुन्छ?

के मरिसकेकाहरूलाई आफू वरिपरि के भइरहेको छ भनेर थाह हुन्छ?