सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ब्यूँझनुहोस्! सङ्ख्या २ २०२१ | प्रविधि—तपाईँको मालिक कि दास?

प्रविधि तपाईँको मालिक हो कि दास? थुप्रैलाई आफू इलेक्ट्रोनिक साधनहरूको दास भएको जस्तो लाग्दैन। तर प्रविधिले चालै नपाउने तरिकामा मानिसहरूलाई असर गरिरहेको हुन सक्छ।

तपाईँका साथीहरूसितको मित्रतालाई प्रविधिले कसरी असर गर्न सक्छ?

प्रविधिले तपाईँलाई आफ्ना साथीहरूसित सम्पर्कमा रहन र तिनीहरूसित अझ घनिष्ठ हुन पनि मदत गर्न सक्छ।

तपाईँका छोराछोरीलाई प्रविधिले कसरी असर गर्न सक्छ?

केटाकेटीले इलेक्ट्रोनिक साधनहरू सजिलै चलाउन सिके तापनि तिनीहरूलाई डोऱ्‍याइ चाहिन्छ।

तपाईँको वैवाहिक सम्बन्धलाई प्रविधिले कसरी असर गर्न सक्छ?

प्रविधिको सदुपयोग गर्दा यसले पतिपत्नीको सम्बन्धलाई अझ बलियो बनाउन सक्छ।

तपाईँको सोचाइलाई प्रविधिले कसरी असर गर्न सक्छ?

यसले तपाईँको पढ्‌ने तरिका, ध्यान दिने क्षमतामा अनि एक्लै हुँदा तपाईँको दृष्टिकोणमा असर गर्न सक्छ। तीन वटा सुझावले तपाईँको सोच्ने क्षमतालाई अझ तिखार्न मदत गर्न सक्छ।

JW.ORG मा थप जानकारी पाउनुहोस्‌

तपाईँ कुन विषयबारे अझ बुझ्न चाहनुहुन्छ?

यस अङ्‌कमा

प्रविधिले चालै नपाउने तरिकामा तपाईँका साथीहरूसितको मित्रतालाई, तपाईँका छोराछोरीलाई, तपाईँको वैवाहिक सम्बन्धलाई र तपाईँको सोचाइलाई समेत कसरी असर गर्न सक्छ, थाह पाउनुहोस्‌।