सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ब्यूँझनुहोस्! सङ्ख्या १ २०२३ | के पृथ्वी रहिरहला?

हामी सर्वसाधारण मानिसले समेत प्रदूषणको कारण पृथ्वीको अवस्था नाजुक हुँदै गइरहेको देखेका छौँ। स्वच्छ पानी, समुद्र, वनजङ्‌गल अनि वायुमण्डलमा ठूलो हानि पुगेको छ। के पृथ्वी रहिरहला? रहिरहनेछ भनेर आशा गर्न सकिने केही कारणबारे थाह पाउनुहोस्‌।

 

स्वच्छ पानी

कस्ता प्राकृतिक चक्रहरूले स्वच्छ पानी जोगाउँछ?

समुद्र

के समुद्रमा पुऱ्‍याइएको हानिलाई सच्याउन सकिन्छ?

वनजङ्‌गल

हालै पर्यावरणविद्‌हरूले वनफँडानी गरिएका ठाउँहरूबारे कस्तो कुरा याद गरेका छन्‌?

हावा

वायु प्रदूषणले गर्दा पृथ्वीका जीवित प्राणीहरू सखाप हुन सक्छन्‌। परमेश्‍वरले हावा सफा रहिरहोस्‌ भनेर कस्ता प्राकृतिक चक्रहरू बनाउनुभएको छ?

परमेश्‍वरले पृथ्वी सधैँभरि रहिरहने प्रतिज्ञा गर्नुभएको छ

पृथ्वी सधैँभरि रहिरहनेछ र यसको पर्यावरण झन्‌झनै राम्रो हुँदै जानेछ भनेर विश्‍वस्त हुने कस्ता कारणहरू हामीसित छन्‌?

ब्यूँझनुहोस्‌! पत्रिकाको यस अङ्‌कमा

पृथ्वीको अवस्था कस्तो छ र कुनै आशा छ कि छैन भनेर बताइएका लेखहरू पढ्‌नुहोस्‌।