सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ब्यूँझनुहोस्! सङ्ख्या १ २०२२ | डामाडोल संसारमा आशाको किरण!

प्राकृतिक प्रकोप र मानिसहरूको कारण हुने विपद्‌हरूले गर्दा हामीले एकपछि अर्को समस्या भोगिरहेका छौँ। यस्ता समस्याहरू आइपर्दा के गर्न सकिन्छ अनि आफू र आफूले माया गर्ने व्यक्‍तिहरूलाई कसरी सुरक्षित राख्न सकिन्छ, बुझ्नुहोस्‌।

 

डामाडोल संसारमा आशाको किरण!

डामाडोल अवस्थामा आफू र आफ्नो परिवारलाई जोगाउन ठोस कदम चाल्नुहोस्‌।

१ | आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्‌

आफ्नो स्वास्थ्यको ख्याल राख्यौँ भने गाह्रो अवस्था आइपर्दा सहन सजिलो हुन्छ।

२ | पैसा र आफूसित भएका चिजबिज जोगाउनुहोस्‌

बुद्धिमानीपूर्वक पैसा प्रयोग गर्नुभयो भने सङ्‌कट आइपर्दा नआत्तिई त्यसको सामना गर्न सक्नुहुन्छ।

३ | मानिसहरूसितको सम्बन्ध जोगाइराख्नुहोस्‌

आफ्नो वैवाहिक बन्धन, साथीहरूसितको मित्रता र छोराछोरीसितको सम्बन्ध जोगाउन उपयोगी सुझावहरू लागू गर्नुहोस्‌।

४ | आफ्नो आशालाई डगमगाउन नदिनुहोस्‌

बाइबलले समस्याहरूसित जुझ्न मदत गर्छ र भविष्यको आशा दिन्छ।

ब्युँझनुहोस्‌! पत्रिकाको यस अङ्‌कमा

डामाडोल संसारमा तपाईँ र तपाईँको परिवारलाई मदत गर्ने लेखहरू पढ्‌नुहोस्‌।