सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रहरीधरहरा सङ्ख्या १ २०२४ | सही र गलत​—तपाईँको लागि भरपर्दो डोऱ्‍याइ

तपाईँ के सही र के गलत भन्‍नेबारे कसरी निर्णय गर्नुहुन्छ? आज धेरैजसो मानिस निर्णय गर्न आफ्नो अन्तस्करण र आफूले सिकेको मूल्यमान्यतामा भर पर्छन्‌। केहीले भने अरूमा भर परेर निर्णय गर्छन्‌। तपाईँ नि? तपाईँको निर्णयले तपाईँ र तपाईँको परिवारको भविष्य उज्ज्वल बनाउँछ भनेर के तपाईँ पक्का हुन सक्नुहुन्छ?

 

सही र गलत: यसबारे खडा भएको एउटा प्रश्‍न

नैतिकतासम्बन्धी मामिलाहरूमा निर्णय गर्नुपर्दा तपाईँ कहाँ डोऱ्‍याइ खोज्नुहुन्छ?

सही र गलत: मानिसहरू कहाँ डोऱ्‍याइ खोज्छन्‌?

हामी आफूमा वा अरूमा भर परेर सही र गलतबारे निर्णयहरू गर्छौँ। तर के हामीलाई निर्णय गर्न मदत दिने अझ भरपर्दो स्रोत छ?

सही र गलत: भरपर्दो डोऱ्‍याइ दिने धर्मशास्त्र

बाइबलमा भरपर्दो डोऱ्‍याइ पाइन्छ भनेर तपाईँ कसरी पक्का हुन सक्नुहुन्छ?

सही र गलत: व्यावहारिक डोऱ्‍याइ

लाखौँले जीवनका चार वटा क्षेत्रमा बाइबलको सल्लाह उपयोगी र भरपर्दो छ भनेर अनुभव गरेका छन्‌। ती अनुभवहरू पढ्‌नुहोस्‌।

सही र गलत: तपाईँले गर्नुपर्ने छनौट

तपाईँ कसको डोऱ्‍याइ रोज्नुहुन्छ?

तपाईँ भरपर्दो डोऱ्‍याइ कहाँ पाउन सक्नुहुन्छ?

बाइबलले तपाईँलाई कहिल्यै पछुताउनु नपर्ने निर्णयहरू गर्न मदत गर्न सक्छ।