प्रहरीधरहरा—अध्ययन संस्करण मार्च २०२४

यस अङ्‌कमा मे ६–जून ९, २०२४ का अध्ययन लेखहरू छन्‌।

अध्ययन लेख ९

के तपाईँ यहोवालाई जीवन समर्पण गर्न तयार हुनुहुन्छ?

मे ६-१२, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

अध्ययन लेख १०

बप्तिस्मापछि पनि ‘निरन्तर येसुको पछि लाग्नुहोस्‌’

मे १३-१९, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

अध्ययन लेख ११

तपाईँ निराशाको बाबजुद यहोवाको सेवामा लागिरहन सक्नुहुन्छ

मे २०-२६, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

अध्ययन लेख १२

अन्धकारबाट निस्केर ज्योतिमा हिँडिरहनुहोस्‌

मे २७–जून २, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

अध्ययन लेख १३

के तपाईँमाथि यहोवाको अनुमोदन छ?

जून ३-९, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

फिरौतीको बलिदान दिइनुअघि पापहरूको क्षमा

यहोवाले आफ्नो न्यायको स्तर कायम राख्दै फिरौतीको बलिदान दिइनुअघि नै कसरी क्षमा दिन सक्नुभयो?