प्रहरीधरहरा—अध्ययन संस्करण फेब्रुअरी २०२४

यस अङ्‌कमा अप्रिल ८–मे ५, २०२४ का अध्ययन लेखहरू छन्‌।

अध्ययन लेख ५

“म तिमीलाई . . . कहिल्यै त्याग्नेछैनँ”!

अप्रिल ८-१४, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

अध्ययन लेख ६

“यहोवाको नामको प्रशंसा गर”

अप्रिल १५-२१, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

अध्ययन लेख ७

नाजिरीहरूबाट सिक्न सकिने पाठहरू

अप्रिल २२-२८, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

अध्ययन लेख ८

यहोवाको डोऱ्‍याइअनुसार हिँडिरहनुहोस्‌

अप्रिल २९-मे ५, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

आनन्दित हुँदै यहोवालाई पर्खनुहोस्‌

थुप्रै मानिस यहोवाले तोक्नुभएको समय पर्खँदै गर्दा यस युगको विभिन्‍न कुराले गर्दा भावनात्मक रूपमा शिथिल भएका छन्‌। हाम्रो पर्खाइलाई केले सजिलो बनाउन सक्छ र पर्खँदा हामी कसरी आनन्दित हुन सक्छौँ?

परिचालक निकायका दुई नयाँ सदस्य

जनवरी १८, २०२३, बुधबारको दिन भाइहरू गेज फ्लिगल र जेफ्रि विन्डर यहोवाका साक्षीहरूको परिचालक निकायको सदस्य हुनुभएको घोषणा गरियो।

पाठकहरूको प्रश्‍न

भविष्यबारे थाह पाउने यहोवाको क्षमताबारे बाइबलमा के बताइएको छ?

के तपाईँलाई थाह थियो?

बाइबल लेखकहरूले कुनै-कुनै शब्द र वाक्यांशहरू दोहोऱ्‍याउनुका कारणबारे विचार गर्नुहोस्‌।