प्रहरीधरहरा—अध्ययन संस्करण डिसेम्बर २०२३

यस अङ्‌कमा फेब्रुअरी ५–मार्च ३, २०२४ का अध्ययन लेखहरू छन्‌।

अध्ययन लेख ५०

हामी विश्‍वास र कामद्वारा धर्मी ठहरिन सक्छौँ

फेब्रुअरी ५-११, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

अध्ययन लेख ५१

भविष्यको आशा साकार हुनेछ

फेब्रुअरी १२-१८, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

रक्सीप्रति परमेश्‍वरको जस्तै दृष्टिकोण राख्नुहोस्‌

कसै-कसैले रक्सी पिउने निर्णय गर्छन्‌ भने अरूले रक्सी नपिउने निर्णय गर्छन्‌। रक्सी पिउँदा आइपर्न सक्ने समस्याहरूबाट ख्रिष्टियनहरू कसरी जोगिन सक्छन्‌?

अध्ययन लेख ५२

जवान बहिनीहरू हो, परिपक्व ख्रिष्टियन बन्‍ने लक्ष्य राख्नुहोस्‌

फेब्रुअरी १९-२५, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

अध्ययन लेख ५३

जवान भाइहरू हो, परिपक्व ख्रिष्टियन बन्‍ने लक्ष्य राख्नुहोस्‌

फेब्रुअरी २६–मार्च ३, २०२४ को हप्तामा अध्ययन गरिने लेख।

के तपाईँले सम्झनुभएको छ?

के तपाईँ हालैको अङ्‌कका प्रहरीधरहरा-मा पढेको कुराहरूको मोल गर्नुहुन्छ? तपाईँले के सम्झनुभएको छ, विचार गर्नुहोस्‌।

२०२३ प्रहरीधरहराब्यूँझनुहोस्‌!-को विषयसूची

२०२३ को प्रहरीधरहराब्यूँझनुहोस्‌!-मा प्रकाशित सबै लेखको सूची। लेखहरूलाई शीर्षकहरूमा विभाजन गरिएको छ।

अनुभव

एक बहिनीले अरूलाई साक्षी दिने मौका खोजेर कसरी करुणा देखाइन्‌?