संसारभरका यहोवाका साक्षीहरू

जिम्बावे

  • मटोबो जिल्ला, जिम्बावे—घर-घरमा गएर प्रचार गर्दै

संक्षिप्त जानकारी—जिम्बावे

  • जनसङ्ख्या: १,५१,७९,०००
  • बाइबल सिकाउने सेवकहरू: ४८,७४८
  • मण्डली: ९६१
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ३२४

प्रहरीधरहरा—अध्ययन संस्करण

यहोवाले मलाई सही बाटो देखाउनुभयो

जीवनी: किथ इटन

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

प्रकोपको मारमा परेकाहरूलाई राहत वितरण गर्दै

सेवा वर्ष २०२० को दौडान हाम्रा लाखौँ भाइबहिनी महामारी र प्राकृतिक प्रकोपको मारमा परे। तिनीहरूलाई मदत गर्न हामीले के गऱ्‍यौँ?