संसारभरका यहोवाका साक्षीहरू

दक्षिण अफ्रिका

  • स्टेलेनबोस्क, दक्षिण अफ्रिका—केप टाउनबाहिर अङ्‌गुरको बगानमा एक जना किसानलाई प्रचार गर्दै

  • बो-काप, केप टाउन, दक्षिण अफ्रिका—सहरको एक बस्तीमा प्रचार गर्दै

  • वेल्टेफ्रेदा, इम्पुमालाङ्‌गा प्रान्त, दक्षिण अफ्रिका—इन्दिबेले महिलालाई सभामा आउन निम्तो दिंदै

संक्षिप्त जानकारी—दक्षिण अफ्रिका

  • जनसङ्ख्या: ६,०६,०५,०००
  • बाइबल सिकाउने सेवकहरू: १,००,३३१
  • मण्डली: १,९६६
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ६१७

प्रहरीधरहरा—अध्ययन संस्करण

यहोवाको सेवामा मेरो आनन्दित जीवन

जीवनी: जोन केकोट

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

इन्टरनेट नपुगेको ठाउँमा JW स्याटेलाइट च्यानल पुग्छ

इन्टरनेटको सुविधा नभए पनि अफ्रिकाका हाम्रा भाइबहिनीहरूले कसरी JW ब्रोडकास्टिङ कार्यक्रम हेर्न सकेका छन्‌?

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

जोनी र गिदियोन: पहिले शत्रु तर अहिले दाजुभाइ

कुनै-कुनै ठाउँमा जातीय घृणा दैनिक जीवनको भाग नै हो। दक्षिण अफ्रिकाका दुई व्यक्‍तिहरूले कसरी यस समस्यामाथि विजय हासिल गरे, थाह पाउनुहोस्‌।