संसारभरका यहोवाका साक्षीहरू

युक्रेन

  • लुबोखोरा, युक्रेन—सानो गाउँमा प्रचार गर्दै

संक्षिप्त जानकारी—युक्रेन

  • जनसङ्ख्या: ४,११,३०,०००
  • बाइबल सिकाउने सेवकहरू: १,०९,३७५
  • मण्डली: १,२३४
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ३९१

जागा रहो!

युक्रेनमा युद्ध सुरु भएको एक वर्ष पूरा भयो—बाइबलले कस्तो आशा दिन्छ?

सबै युद्ध नामेट पार्ने बाइबलको प्रतिज्ञाबारे बुझ्नुहोस्‌।

युक्रेनमाथि रुसको हमला​—के बाइबलको कुनै भविष्यवाणी पूरा हुँदै छ?

यो घटना केको सङ्‌केत हो भनेर थाह पाउनुहोस्‌।

जागा रहो!

युक्रेनमा भइरहेको युद्धमा धर्मको हात—यसबारे बाइबल के भन्छ?

युद्ध भइरहेको दुइटै देशका चर्चका धर्मगुरुहरूले मानिसहरूलाई येसुको शिक्षाविपरीत काम गर्न सिकाइरहेका छन्‌।