संसारभरका यहोवाका साक्षीहरू

तान्जानिया

  • आरूसा सहरनजिकै गिबाओ गाउँ, तान्जानिया—सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌ पुस्तिका मसाई जातिका मानिसहरूलाई वितरण गर्दै

संक्षिप्त जानकारी—तान्जानिया

  • जनसङ्ख्या: ६,७४,३८,०००
  • बाइबल सिकाउने सेवकहरू: २०,८४६
  • मण्डली: ४१७
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ३,३९२