संसारभरका यहोवाका साक्षीहरू

ट्रिनिडाड र टोबागो

संक्षिप्त जानकारी—ट्रिनिडाड र टोबागो

  • जनसङ्ख्या: १४,०९,०००
  • बाइबल सिकाउने सेवकहरू: १०,५२९
  • मण्डली: १३०
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: १३५

प्रहरीधरहरा—अध्ययन संस्करण

अनमोल ख्रिष्टियन सम्पदा पाएकोले म फस्टाउन सकेँ

करिब ८० वर्षदेखि वफादार भई यहोवाको सेवा गरिरहनुभएका भाइ वुडवर्थ मिल्जको जीवनी पढ्‌नुहोस्‌।