संसारभरका यहोवाका साक्षीहरू

टर्की

  • इस्तानबुल, टर्की—टर्किश भाषाको ब्यूँझनुहोस्‌! पत्रिका दिंदै

संक्षिप्त जानकारी—टर्की

  • जनसङ्ख्या: ८,५९,५७,०००
  • बाइबल सिकाउने सेवकहरू: ५,६९२
  • मण्डली: ७१
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: १५,५०२

प्रहरीधरहरा—अध्ययन संस्करण

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—टर्की

सन्‌ २०१४ मा टर्कीमा एउटा विशेष प्रचार अभियान सुरु भयो। किन? यसमा क-कसले भाग लिए?