संसारभरका यहोवाका साक्षीहरू

इस्वातिनी

  • एन्टबमलोसन, स्वाजिल्याण्ड—दक्षिणी अफ्रिकी साङ्‌केतिक भाषामा बाइबल अध्ययन गर्दै

संक्षिप्त जानकारी—इस्वातिनी

  • जनसङ्ख्या: ११,९८,०००
  • बाइबल सिकाउने सेवकहरू: ३,२६९
  • मण्डली: ७६
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ३७७

प्रहरीधरहरा—अध्ययन संस्करण

राजा अत्यन्तै हर्षित भए!

स्वाजिल्याण्डका राजाले कसरी बाइबल सत्यको कदर गरे, पढ्नुहोस्