संसारभरका यहोवाका साक्षीहरू

एल साल्भाडोर

  • रियो चिलामा, एल साल्भाडोर—सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैँभरि बाँच्नुहोस्‌ पुस्तिकाबाट बाइबलसम्बन्धी प्रश्‍नको जवाफ दिंदै

संक्षिप्त जानकारी—एल साल्भाडोर

  • जनसङ्ख्या: ६५,८२,०००
  • बाइबल सिकाउने सेवकहरू: ३७,६८०
  • मण्डली: ६०७
  • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: १७६